© 2026
रुस-चीनले संयुक्त सामुद्रिक मिसन फेरी सुरु गरे पछि अमेरिका तनावमा
मस्को, १४ साउन । चीन र रुसले करिब ५ वर्षपछि फेरि संयुक्त सामुद्रिक परिचालन सुरु गरेका छन् । भ्लादिभोस्तोक बन्दरगाहबाट निस्किएको नयाँ अभियानको नेतृत्व ‘अकाडेमिक एम.ए. ल्याभ्रेन्टेभ’ नामक अनुसन्धान जहाजबाट...