© 2026
काली गण्डकी कोरिडोरमा मनपरी भाडादर, यात्रुहरू दोब्बर भाडा तिर्न बाध्य
गुल्मी, २६ साउन । काली गण्डकी कोरिडोरमा सडक कालोपत्रे भएर चिटिक्क हुँदा पनि यात्रुहरू भने दुई गुण बढी भाडा तिर्न बाध्य छन कोरिडोरमा पहिले कच्ची सडक र खाल्टै खाल्टाले गर्दा...