© २०२३
युवामा आशा जगाउने नीति तथा कार्यक्रम ल्याउन सत्तारुढ दलको सुझाव
काठमाडौँ । सत्ता गठबन्धनमा रहेको दलहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम विशेषगरी युवालाई आशा जगाउने गरी ल्याउन सुझाव दिएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको...


