© 2026
काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन २० गतेसम्मका लागि बन्द
काठमाडौँ । निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) देखि ३ दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। शनिबार बिहान अत्यन्त जरुरी...
