© 2026
सुरु भयो पश्चिमी वायुको प्रभाव, राति यी प्रदेशमा हिमपातको सम्भावना
काठमाडौँ । नेपालमा मनसुन बाहिरिँदै गर्दा पश्चिमी वायुको प्रभाव सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) सुदूरपश्चिम र कर्णाली प्रदेशको पूरै क्षेत्रबाट तथा लुम्बिनीको पश्चिमी भेगका धेरै स्थान...
