ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

आत्महत्या सुरक्षा सम्बन्धी अभिमुखीकरण

२६ भाद्र २०७५, मंगलवार
२६ भाद्र २०७५, मंगलवार

 विश्व आत्महत्या सुरक्षा दिवसको अवसरमा बुटवलमा सचेतनामुलक कार्यक्रम गरिएको छ । रोट्¥याक्ट क्लव अफ बुटवल साउथ, ग्लोवल रिच एजुकेशन कन्सटेन्सी र लाफ नेपाल लाफको संयुक्त आयोजनामा सचेतनामुलक कार्यक्रममा र विशेष सन्देश दिने लुघ चलचित्र प्रदर्शनी गरिएको छ ।
विभिन्न विद्यालयका  विद्यार्थीहरू सहभागी कार्यक्रममा रोट¥याक्ट क्लव अफ बुटवल साउथका अध्यक्ष प्रकास खरेलका अनुुसार कार्यक्रममा रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष शैक्षिक व्याक्तित्व प्रा.डा आर.सी आचार्य, रोटरी क्लव रूपन्देहीका पुर्व अध्यक्ष गोपाल प्रसाद न्यौपाने मनोरोग विशेषज्ञ डा. सुरज तिवारी, डा. विक्रम काफ्ले, डा. सन्दिर सुवेदी, ग्लोवल रिच बुटवलका शाखा प्रबन्धक विशाल श्रेष्ठ, रोट¥याक्ट डिष्ट्रक एसिन्टेन्ड डिष्ट्रीक टे«जर उमेश अधिकारी लगायतले उत्प्रेरणा जगाउने प्रस्तुतीकरण प्रदान गरेका थिए ।
अनन्त अग्रहरीको संयोजकत्वमा भएको कार्यक्रममा कृष्ण भुषाल, लाफ नेपाल लाफका सुरज रेग्मी लगायतले बोल्दै आत्महत्या बाट धेरैले अकालमा ज्यान गुमाउने गरको भन्दै त्यसलाई रोक्न समयमा ने सचेतना आवश्यक रहेको बताएका थिए । ‘दिस ईज नट सोलुसन’ अर्थात् यो समाधान होईन शिर्षकको लघु चलचित्र समेत विद्यार्थीहरूलाई देखाइएको थियो । जुन लघु चलचित्र लाफ नेपाल लाफ समुह बुटवलले निर्माण गरेको हो । कार्यक्रममा क्यानन मावि, दिप मावि, अक्सफोर्ड आवासिय मावि, एम्स अंग्रेजी मावि, कालिका मावि र अन्नपूर्ण आवाशिय मावि गरी करिब ३ हजार विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?