ट्रेंडिंग:

>> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग

आन्तरिक ब्याडमिन्टन प्रतियोगिता पियाको अध्यक्षमा नयाँ नेतृत्व

२१ भाद्र २०७५, बिहीबार
२१ भाद्र २०७५, बिहीबार

ब्याटमिन्टन खेलको विकास रखेलाडीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित आयोजना गरिएको आन्तरिक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको मंगलबारभएको फाईनल खेलमा समुह ‘ए’ अन्तरगत दिपक सिह अधिकारी रनारायण तिवारीको जोडीले दिनेश प्रधान रविकास हमालको जोडीलाई फाईनलमा २–० को सोझो सेटमा पराजित गर्दैै उपाधि हात पारेका हुन । यसैगरिसमुह ‘बि’ मा शरदमान श्रेष्ठ रपवन श्रेष्ठको जोडीले मोहन श्रेष्ठ रगोबिन्द श्रेष्ठको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे । यता समुह ‘बि प्लस’ तर्फ देवि कुमारश्रेष्ठ ररामु रसाईलीको जोडीले बिमल भट्टराई रमनु गुरुङ्गको जोडीलाई २० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन ।
विजेता, उपविजेता टिम तथा खेलाडीहरूलाई प्रदेश नंं ५ का प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले पुरस्कारवितरण गरेका थिए । कार्यक्रममा शिवनगरसामुदायिक वनका अध्यक्ष नारायण बाबु बस्नेत, वन कार्यालयका सहायक वन अधिकृत जय प्रकाश गुप्ता, बुटवल ब्याडमिन्टन क्लबका अध्यक्ष रमेश बहादुरथापा, वडा प्रहरी कार्यालय रामनगरका प्रहरी निरिक्षक अमरथापाले स्वस्थ्यका लागि खेलको महत्वबारे प्रकाश पार्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
पियाको अध्यक्षमा नयाँ नेतृत्व
बुटवल, २० भदौ– न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको मंगलबारसम्पन्न तेस्रो साधारण सभा तथा तेस्रो अधिवेसनले वर्ष २०७५÷२०७७ को दुई वर्षे कार्यकालका लागि बोनिन पियाको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको वरिष्ठ उपाध्यक्षमा दिपक अधिकारी, उपाध्यक्षमा नरेश कुमारश्रेष्ठ, महासचिव जिवकान्त काफले, सचिव रोहित पुरी, कोषाध्यक्ष बासुदेव श्रेष्ठ, सहकोषाध्यक्ष गोबिन्द गैरे, सदस्य विकास हमाल, शरदमान श्रेष्ठ, अंजित घिमिरे, अशोक श्रेष्ठ, पवन श्रेष्ठ, लिल बहादुरथापा, महेश थापा, ओम सारु रहेका छन । कार्यक्रमका बोल्दै नवनिर्वाचित अध्यक्ष पियाले भौतिक पूर्वाधारविकासमा आफुले पहल गर्ने बताए । ईन्डोरब्याडमिन्टन र्कोट बनाउनका लागि सबै संघसंस्था रखेलप्रेमीहरूसंग समन्वय गर्ने समेत उनले बताए । क्लबमा रहेका ४५ जना सदस्यहरूले दुई वटा कोर्टमा विहान साँझ नियमित अभ्यास गर्ने गर्दछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?