ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

लन टेनिस प्रशिक्षक र विजेता खेलाडीलाई सम्मान

१९ भाद्र २०७५, मंगलवार
१९ भाद्र २०७५, मंगलवार

काठमाडौंमा भएको ११ औं एलए/जेटए अन्तर मावि जुनियर खुल्ला च्याम्पियन २०१८ मा रुपन्देहीबाट विभिन्न उमेर समुहमा पदक विजेता खेलाडी तथा प्रशक्षिकलाई नगद सहित सम्मान गरिएको छ । रुपन्देही लन टेनिस संघले पदक विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई नगदसहित सम्मान गरेको हो ।
प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन र वातावरणमन्त्री लिला गिरीले सम्मान गर्दै सबै तहका सरकारबाट ईमान्दारीताका साथ खेल क्षेत्रको विकास गर्नुपर्ने बताए । उर्वरभूमि पाँच नम्बर प्रदेश खेल पर्यटनबाट समेत चिनिन सकिने सम्भावना रहेको भन्दै उनले ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर खेलको विकासमा लाग्नुपर्ने बताए । खेललाई राष्ट्रको महŒवपूर्ण क्षेत्रका रुपमा लिएर विवादरहित बनाउनुपर्ने उनले बताए । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षक विकास खड्कालाई नगद ५ हजार रुपैया तथा स्वर्ण पदक विजेता खेलाडीलाई ३ हजार तथा रजक र कास्य पदक विजेतालाई २ हजारका दरले सम्मान गरिएको संघका अध्यक्ष अशोक गुरुङ्गले बताए ।
लिटल एन्जलस स्कुलको आयोजनामा हात्तीबन ललितपुरको टेनिस कोर्टमा भदौ ६ गते १३ गतेसम्म भएको आठ वर्षमुनिको उमेर समुहमा बुटवल पब्लिक वृजेस अर्यालले स्वर्ण पदक जित्न सफल भएका हुन् । यसैगरि सोही उमेर समूहमा न्यु होराईनका यमन राना रजत पदक जित्न सफल भएका छन । न्यु होराईजनकै योगेस ज्ञवाली कास्य पदक जित्न सफल भएका छन । यसैगरि १० वर्षमुनिको उमेर समुहमा न्यु होराईजनका रितेस ज्ञवालीले कास्य पदक जित्न सफल भएका छन । प्रतियोगितामा बुटवल पब्लिक, कालिका मावि र न्यु होराईजन माविका २० जना खेलाडीहरुले विभिन्न उमेर समुहको प्रतिस्प्रर्धा गरेका थिए । लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङ्ग, नेपाल पत्रकार महासंघका सल्लाहकार खिमानन्द भट्टराई, वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र खनालले खेलाडीहरुलाई सम्मानबाट हौसला दिएको बताए । प्रतियोगितामा ८, ९, १०, १२, १४ वर्षमुनिका समुहमा देशभरका २ सय ६८ जना खेलाडीहरुले विभिन्न ईभेन्समा प्रतिस्प्रर्धा गरेका थिए । काठमाडांै, भक्तपुर, ललितपुर, पोखरा, धरान, बिराटनगर, बुटवलका ७५ विद्यालयहरुबाट खेलाडीहरु सहभागी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?