ट्रेंडिंग:

>> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

उपाधि सिद्धबाबालाई

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

बुधवारदेखि गुल्मीमा संचालन भएको माध्यमिक विद्यालय स्तरीय खुल्ला महिला फुटवल प्रतियोगिताको उपाधी सिद्धबाबा माध्यमिक विद्यालयले हात पारेको छ । सदरमुकाम तम्घास स्थीत चिदिचौर खेल मैदानमा सनिवार सम्पन्न फाईनल खेलमा सिद्धबावा माध्यमिक विद्यालयले उपल्लो तम्घास माध्यमिक विद्यालयलाई सून्यका विरुद्ध तीन गोल गरि उपाधि हात पारेको हो । प्रतियोगितामा उपल्लो तम्घास मावि दोश्रो बनेको छ ।
स्थानीय पुल्चोक स्पोर्टस क्लवको आयोजनामा संचालन गरिएको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडिको उपाधि आदर्श विद्याश्रमकी मनिषा सेन र उत्कृष्ट गोल्कीपरको उपाधि महेन्द्र नमुना माविकी सरस्वती पोख्रेलले हात पारेकी छन् । त्यसैगरि खेल अवधिभर सबै भन्दा बढी गोल गर्ने आदर्श विद्याश्रमकी मनिषा सेन र बेष्ट डिफेण्डर सिद्धबाबा माविकी ऐश्वर्या बमरेल रहेका छन् । उनीहरूलाई आयोजकको तर्फवाट मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यसैगरि अनुशासित खेलाडिको उपाधि उपल्लो तम्घास माविले प्राप्त गरेको छ । खेल अवधिभर निकै अनुशासित पुर्वक खेल खेलेर उनीहरूले आम दर्शकहरूको मन जित्न सफल बनेका थिए । प्रतियोगितामा प्रथम र द्वितीय हुने विद्यालय र खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि जनमत कार्कि र विषेश अतिथि भुवन प्रासद श्रेष्ठले नगद सहित मेडर, प्रमाणपत्र र ट्रफीले सम्मान गरेका थिए ।
सदरमुकाम तम्घास स्थीत चिदिचौर खेल मैदानमा लामो समयपछि संचालन गरिएको उक्त महिला फुटवल प्रतियोगिता हेर्नका लागि सनिवार पनि दिनभर दर्शकहरूको निकै भिड लागेको थियो । प्रतियोगितामा जिल्ला भित्रका माध्यमिक विद्यालय तर्फका ११ वटा विद्यालयका छात्राहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?