ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

सुस्ता बचाउन माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

१५ भाद्र २०७५, शुक्रबार
१५ भाद्र २०७५, शुक्रबार

सुस्ता वचाउ अभियान नवलपरासीले सुस्ताको समस्याहरूलाई सम्वोधन गर्न माग गर्दे प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई बिहीबार ज्ञापन पत्र वुझाएको छ । अभियानका अध्यक्ष गोपाल प्रसाद गुरुङको नेतृत्वमा आएको प्रतिनिधिमुलक टोलीले मुख्यमन्त्री पोखरेललाई निवासमै पुगेर ज्ञापन पत्र वुझाएको हो । उनिहरूले प्रदेश सभा सदस्य तुलाराम घर्तिलाई समेत लिएर मुख्यमन्त्रीकहाँ डेलिगेशन गएका थिए ।
ज्ञापन पत्रमा भारतले सिमा मिच्दै गएको त्यसको विरोध गर्दा नेपाल भारत आवागमन नै वन्द गरेको भन्दै निकासको लागि प्रदेश सरकारसँग आग्रह गरिएको छ । सुस्ता गाउँपालिका वडा नं. ५ सुस्ताका स्थानिय बजारको लागि भारतिय सिमावर्ति वजार भेडेहारी जानु पर्ने बाध्यता छ । भारतिय सिमा सुरक्षा बलका अधिकारीहरूले भारतमा जाने वाटो बन्द गरिदिएको कारण बजार गर्नबाट समेत वन्चित हुनु परेको ज्ञापन पत्रमा उल्लेख छ ।
सुस्ताबाट भारत विहार चन्दाहवा हँुदै विनयी त्रिवेणी गाउँपालिका ६ रानीनगरमा अवस्थित विद्यालयमा पढ्न जाने विद्यार्थीहरूको पठन पाठन प्रभावित भएको सुस्ता बचाऔं अभियान्ता मुन्ना खाले जानकारी दिए । ‘वोर्डरमा खाडल खनी सडक अवरोध भएको छ ।’ उनले भने– हामीले खाडल पुरेका छौ तर पनि बजार गर्ने जानेहरूलाई दुख दिने कुटपिट रोकिएको छैन ।’ सुस्ताबासीले नारायणी नदीमा छिटो झोलुङगे पुल निर्माण गरिदिन माग गरेका छन । वि.सं. २०७२ सालमा त्रिसुली मृत संजिवनी कन्स्ट्क्सन काठमाडौले ठेक्काको जिम्मा लिएपनि अहिले सम्म निर्माण पुरा नभएकाले ठेक्का खारेज गरी तत्काल अर्काे ठेक्का लगाई पुल निर्माण गर्न प्रदेश सरकार संग माग गरिएको छ । सुस्तावासी २०६२ सालदेखि सुस्ता वचाउने अभियानमा लागेका छन । २०२९ मा भएको नापअनुसार सुस्तामा ४० हजार ९ सय ८० हेक्टर क्षेत्रफल नेपाली भूमि रहेकोमा अहिले साढे ७ हजार मात्र बचेको अध्यक्ष गुरुङले बताए । भारतिय सिमा सुरक्षा वलको आडमा भारतिय नागरिकहरूले प्रत्येक वर्ष नेपाली भूमित अतिक्रमण गर्दे आएको उनले बताए । सुस्तामा २ सय ६५ घर धुरी रहेको छ । जहा ३ हजार १ सय ३३ जनसंख्या रहेको छ । यसैबीच मुख्य मन्त्रि पोखरेलले सुस्ताको पिडावारे आफू जानकार रहेको बताउँदै ततकाल पुलको कामलाई सुचारु गर्न संघिय सरकारको ध्यानाकर्षण गराउने बताए । दुई देशको सिमानाको विषय प्रदेश सरकारको नभएकाले संघिय सरकारले हेर्ने विषयमा आफूले केही गर्न नसक्ने बताएका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?