ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
मुख्य समाचार

गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा

३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

सल्यान, असोज । सल्यानको कपुरकोट गाउँपालिकाले निःशुल्क लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । नायव सुब्बा, खरिदार शिक्षा प्रा.स. तथा प्राथमिक एवम् निम्नमाध्यमिक तहको सेवाका लागि कक्षा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । कक्षा लिनका लागि योग्यता पूगेका पालिकाभित्रका इच्छुकहरुले आगामी कार्तिक ६ गते सम्म आआफ्ना वडा कार्यालयमा निवेदन दिन सक्ने प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारि दिए । पछिल्लो समय स्थायी जागिरको लागि आकर्षण बढ्दै गएपछि गाउँपालिकाले तयारी कक्षा सञ्चलनको तयारी गरेको हो ।
कपुरकोट गाउँपालिकाबाट पनि प्रतिष्पर्धी जनशक्ति उत्पादन गरेर स्थायी जागिरका लागि योग्य बनाउन निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताए । उनले भने, ‘लोकसेवा तथा शिक्षक सेवाको तयारी कक्षा लिनलाई टाढा जानुपर्ने र रकम तिर्नुपर्ने बाध्यता छ । यसलाई मध्यनजर गरेर हामीले आफ्नै गाउँठाउँमा दक्ष प्रशिक्षकहरुबाट कक्षा सञ्चालनको व्यवस्था मिलाएका छौँ ।’ सबै कक्षाहरुमा एक सय घण्टाको पुरा कोर्ष पढाइ हुने गाउँपालिकाले जनाएको छ ।
हाल निवेदन संकलन गरिने र दिपावली तथा छठ पर्व लगत्तै कक्षा सञ्चालनको तयारी गरिएको छ । राष्ट्रिय स्तरका प्रशिक्षक मार्फत कक्षा सञ्चालन हुने जनाउदै प्रमुख प्रशासकीय अधिकृत वलीले कक्षा सञ्चालन मिति र स्थानबारे अर्काे सूुचना प्रकाशित गरिने बताए । कपुरकोट गाउँपालिकाबाट स्थायी सरकारी सेवामा अवसर पाउनेहरुको संख्या न्यून छ । कक्षा सञ्चालन भएपछि सरकारी सेवामा प्रवेशका लागि गाउँपालिकाका युवायुवतीहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?