© २०२३
बुटवल, असोज । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर– ९ गौचौरदहमा विभिन्न स्वाथ्य सेवा सहितको निःशुल्क स्वाथ्य शिवर आयोजना हुने भएको छ । अर्घाखाँची ढिकुरा रुपन्देही सम्पर्क समाजको आयोजना जनरल फिजिसीयन, हार्डजोनी तथा नशारोग, जनरल सर्जन, स्त्री तथा प्रशुतीरोग विशेषज्ञ सहितको चिकित्सकहरुले शिविरमा सेवा प्रदान गर्ने भएका हुन । यस्तै शिविरमा मानसिकरोग विशेषज्ञ, शिशु तथा प्रस्तुतीरोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग सम्बन्धीविशेषज्ञ सेवा समेत प्रदानगरिने ऋषव पोखेलले जानकारी दिए । उनका नअुसार शिवरमा भिडियो उक्से, प्रयोगशाला ल्याव, मुटुको ईसिजी सेवा समेत प्रदान गरिने छ । दिपेन्द्र आधरभुत माध्यमिक विदालय भुमिकास्थान ९ गौचौरदहमा शिविर आयोजना हुने र शिविरमा सहभागी भएरस्वाथ्य लाभ गर्नको लागि सबैका आग्रह समेत गरिएको ऋषव पोखरेलले जानकारी दिए ।