ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली
मुख्य समाचार

गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील

जिल्लामा ३५ अति संवेदनशील, ६७ संवेदनशील र ४० स्थललाई सामान्य
३० आश्विन २०७९, आईतवार
३० आश्विन २०७९, आईतवार

गुल्मी, २९ असोज
गुल्मीमा जिल्ला सुरक्षा समिति गुल्मीले ३५ वटा मतदानस्थललाई अति संवेलनशील सूचीमा राखेको छ । मंशिर ४ गते हुन लागेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा गुल्मीमा १ सय ४२ मतदानस्थलहरु मध्य ३५ वटा मतदानस्थलहरु अति संवेदनशील सूचीमा राखिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
जिल्ला सुरक्षा समितिका संयोजक समेत रहेका पौडेलले विगतको दलीय ईतिहास, भौगालिक अवस्था, प्रतिस्पर्धाको स्तर, दूरी, पुर्वाधार लगायतका विषयलाई आधार मानेर सूचि मापन गरिएको जानकारी गराए । सुरक्षा समितिले १ सय ४२ मतदानस्थल मध्य जिल्लामा ३५ अति संवेदनशील, ६७ संवेदनशील र ४० स्थललाई सामान्य सूचीमा राखेको छ ।
दुई नगरपालिका सहित १२ वटा स्थानीयतह रहेको गुल्मीमा २ सय ७८ मतदान केन्द्रहरु रहेका छन । जिल्लाको क्षेत्र नं. १ मा ८१ मतदानस्थल र १ सय ५० मतदानकेन्द्र रहेका छन भने क्षेत्र नं.२ मा ६१ मतदानस्थल र १ सय २८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीकी निर्वाचन अधिकारी मायाँ कुँवरले बताईन ।
कुल २ लाख २३ हजार ६ सय १५ मतदाता संख्या रहेको यस जिल्लाको क्षेत्र नं. १ मा १ लाख १९ हजार २ सय ८८ र क्षेत्र नंं.२ मा १ लाख ४३ हजार २७ मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको तथ्याङ्क अनुसार यस पटक पनि गुल्मीमा पुरुष मतदाताहरु भन्दा महिला मतदाताको संख्या ती हजार १७ ले बढी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?