प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा दाङमा बिरोध प्रदर्शन भएको छ ।
नेकपाको भातृ संगठन यूवा संघका कार्यकर्ताहरुले प्ले कार्ड सहित प्रदर्शन गर्दै कोण सभा गरेर विरोध जनाएका हुन् ।