प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा बुटवलमा बिरोध प्रदर्शन भएको छ ।
नेकपाको भातृ संगठन अनेरास्ववियू र यूवा संघका कार्यकर्ताहरुले प्ले कार्ड सहित कोण सभा गरेर विरोध जनाएका हुन् ।