© २०२३
सोमबार पनि उपत्यकासहित देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकोमा ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् । यस्तै देशभर कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।
लुम्बिनी प्रदेशको
बाँकेमा ४५ जना
रुपन्देहीमा १२५ जना
रोल्पामा २ जना
अर्घाखाँचीमा ८ जना
कपिलवस्तुमा ८ जना
गुल्मीमा १० जना
दाङमा १३ जना
नवलपरासीमा २४ जना
पाल्पामा १४ जना
प्यूठानमा २६ जना र
बर्दियामा २६ जना संक्रमित फेला परेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए । हाल मनाङमा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन् भने बाँकी ७६ जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।
लुम्बिनी प्रदेशमा संस्थागत आइसोलेसनमा १४७९ जना उपचारतर छन भने होम आइसोलेसनमा त्यसभन्दा पनि बढी १७८० जना छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी