© २०२३
प्रदेश ५ को कानुन मस्यौदा समितिको सभापतिबाट रुपन्देहीका सांसद् भोजप्रसाद श्रेष्ठले राजीनामा दिएको घोषणा गरेका छन् । उनले सभामुखलाई राजीनामा पत्र बुझाउने तयारी गरेको बताए ।
पदसँग राजधानी साटेको आरोप लागेको हुँदा उक्त पदबाट राजीनामा दिएको श्रेष्ठले बताएका छन् । केही समय अघि सांसद् श्रेष्ठलाई प्रदेश सरकारले प्रदेशसभा संचालन नियमावली मस्यौदा संशोधन समितिको सभापतिमा नियूक्ती गरेको थियो ।
सोमवार विहान ७ बजे नेकपा संसदीय दलको बैठक बोलाइएको थियो । तर, उक्त बैठकमा सांसद् श्रेष्ठ सहभागी भएका भएनन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी