© २०२३
नेकपा प्रदेश ५ को संसदीय दलले आफ्ना प्रदेश सभा सदस्यहरुलाई विहान ७ बजे संसदीय दलको कार्यालयमा उपस्थित हुन सूचना गरेको छ ।
संसदीय दलको कार्यालय बुटवलको इटाभट्टीको प्रदेश सभा भवन नजिकै रहेको छ ।
काठमाण्डौंबाट मुख्यमन्त्री गौतमबुद्ध बिमानस्थलमा ओर्लिएसँगै सभासदहरुलाई खबर गरिएको नेकपाका एक प्रदेश सभा सदस्यले जानकारी दिए ।
विहान ७ बजे नेकपा संसदीय दलको बैठक डाकिएको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । उनले शनिबार सबै माननीयको कुरा सुन्न नसकिएको हुँदा अझै केही कुराहरु छन् कि भनेर बिहानै बैठक डाँकिएको बताए ।
उनका अनुसार सोमबार बिहान ८ बजे सर्वदलिय बैठक बस्ने कार्यक्रम तय गरिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी