© २०२३
पछिल्लो २४ घन्टामा देशभर १ हजार ५ सय ७३ जनामा कोरोना संक्रमति थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेट मार्फत प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका सँगै संक्रमित संख्या ७३ हजार ३ सय ९४ पुगेको जानकारी गराए ।
आइतबार देशभर १९ हजार १९ संक्रिय संक्रमित र होम आइसोलेसनमा १० हजार ६ सय ९८ जना रहेका छन्।
आज ६ हजार २ सय ८१ जना क्वारेन्टाइनमा रहेका छन्।
गत २४ घन्टामा ८ सय ८५ जना कोरोना मुक्त भएका छन्।
यो सँगै संक्रमण मुक्त हुने संख्या ५३ हजार ८ सय ९८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ७३.८ प्रतिशत रहेको छ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी