© २०२३
सार्वजनिक सम्पत्तीको रेखदेख र हेरचाह कस्ले गर्ने,
सरकार कि समुदाय ?
समुदायले सरकारलाई दोष दिन्छ, सरकारले भने समुदायलाई दिन्छ । तर सार्वजनिक सम्पत्तीको संरक्षणमा लापरबाही भने छ नै ।
त्यसैको उदाहरण हो रुपन्देहीको गैडहवा गाउँपालिकामा पर्ने सुर्यपुरामा देखिएको यो तस्वीर ।
विद्युत ट्रान्सफर्मरको तस्वीर फेसबुकमा पोष्ट भएपछि फेसबुक वालमा त्यस्तै दोहोरी चलेको छ ।
शुक्रबार रमेश ठाकुरले पोष्ट गरेको तस्वीरमा विभिन्न व्यक्तिहरुले कमेन्ट गरेका छन् ।
धर्मराज लोधले विद्युत अफिसले ख्याल गर्नुपर्ने भनेको छन् भने गैरे सूर्यले यस्तो अवस्थामा थियो, हाम्रो टोलका साथीहरु मिलेर सफा गरियो भनेर पोष्ट गर्दा झनै सुनमा सुगन्ध हुन्थ्यो सर जी लेखेका छन् ।
राजबेन्द्र प्रताप सिंहले यो सार्वजनिक सम्पत्तिको जिम्मेवार हाी सबैको हो । यसमा झारपात नाशक औषधी स्पे्र गरे सबै घास मरेर जान्छ । २५० ले गर्दा कति धेरै नोक्सान भयो । सोचौ र सचेत होऔ । वडाले पनि यसमा ध्यान दिनिु पथ्र्यौ ।
तुलसी राम यादव लेख्छन्, विचार व्यक्त गर्नेले अगाडी बढ्नुपर्छ ।
रमेश ठाकुरको फेसबुक जस्ताको तस्तैः
हाम्रो सुर्यपुरा बजार को क्याम्पस रोडमा भएको ट्रान्सफर्मरको हालत ! घाँस , झालापाता, घिरौलाको झाल । यो सबैको सार्बजनिक सम्पत्ति भएको र यस्को संरक्षक पनि हामी भएको हुदा यस्को हालत यस्तो किन ?
दुइ दिन देखि भोल्टेजको समस्या थियो तर हिजो मर्मत पश्चात हाई भोल्टेज आएकोले लगभग सबैको घरको केहि बल्ब जलेर खराव भयो यस्को दोष कस्लाइ दिने ? आफनो बिचार दिनु होला ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी