© २०२३
पाल्पाको तिनाउ गाउँपालिकामा घरमा माथिबाट आएको ढुंगाले च्यापिएर माथागडी गाउँपालिका रहबासकी एक महिलाको मृत्यु भएको छ भने उनकी छोरी घाइते भएकी छिन् ।
तिनाउ गाउँपालिका वडा नं. ३ श्रीडाँडामा माथिबाट खसेको ढुगाले लागेर बर्ष २९ को समिक्षा चुहान मगरको मृत्यु भएको हो । उनकी ३ बर्षकी छोरी करिश्मा चुहान मगर घाइते भएकी छिन् । घाइतेको बुटवलको सिटी अस्पतालमा उपचार भइरहेको तिनाउ गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष प्रेम पाण्डेले जानकारी दिए ।
तिज मान्न माइत आएका उनिहरु लकडाउनका कारण घर फर्किन सकेका थिएनन् । मंगलबार साँझ उनिहरु माइती घरको छिमेकीकहाँ पुगेका थिए । नाता पर्ने गोविन्द सोमैको घरमा मोबाइल चार्ज गरि बसेको अवस्थामा माथिबाट ढुंगा आइ घरको छानो टिन सहित उनिहरुलाई च्यापेको मृतकका बाबु रामबहादुर सोमई मगरले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी