© २०२३
कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ बर्षका कृष्ण कुमार गुप्ता हुन् । अर्का कृष्ण नगरका प्रदीप तेली भएको बताइएको छ ।
उनीहरुको बुटवल धागो कारखानामा रहेको कोरोना बिशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कपिलवस्तु नगरपालिका २ का गुप्ता २५ गते भर्ना भएका थिए । उनको विहान ४ः३० बजे मृत्यु भएको हो । उनि कोरोना संक्रमित हुन् । तर तेली भने गए राती १२ बजे भर्ना भएकोमा विहान २ बजे मृत्यु भएको हो । उनको पिसिआर टेष्ट भइसकेको छैन् । एक जना संक्रमित र अर्का शंकास्पद विरामी भएको लुम्विनी प्रादेशिक अस्पतालका मेसु राजेन्द्र खनालले जानकारी दिए । शंका गरिएका व्यक्तिको स्वाव लिइ परिक्षण गरिने उनले बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी