ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तिनाउका किसानलाई दुधको अनुदान

२८ असार २०७७, आईतवार
२८ असार २०७७, आईतवार

पाल्पाको तिनाउ गाउपालिकाले आफ्नो पालिका क्षेत्रभित्रका दुध उत्पादन गर्ने किसानहरुलाई अनुदान वितरण गरेको छ । पालिकामा रहेको डुम्रे दुग्ध उत्पादक सहकारी संस्था मार्फत प्रति लिटर २ रुपैयाको दरले किसानलाई अनुदान उपलब्ध गराएको गाउपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिए ।
गाउँपालिकाले कृषि र पशुपालनमा प्राथमिकता दिइ काम गरिरहेको अध्यक्ष घर्तीको भनाई छ । पालिकादेखि बुटवल नजिक भएको हुदा त्यहा उत्पादिन बस्तुलाई बजारको समस्या रहेको छैन् । अहिले तिनाउ गाउँपालिकामा तरकारी, दुग्ध र मासुको उत्पादनतर्फ किसानहरु लागेको अध्यक्ष घर्तीले बताए ।
तिनाउ गाउपालिकामा सबैभन्दा बढी दुध विक्री गर्ने मुनाल गाई फर्मका संचालक सरस्वती जिसीले ८५ हजार अनुदान प्राप्त गरेको छ । कृषकहरुलाई ५ लाख रुपैया अनुदान स्वरुप वितरण गरिएको प्रमुख प्रशाशकिय अधिकृत दामोदर भण्डारीले जानकारी दिए ।

अनुदान वितरण कार्यक्रममा वडाअध्यक्षहरु टोम बहादुर पुन र दल बहादुर दर्लामी, स्थानीय टीका भण्डारी र रामजी घिमिरे लगायतले कोरोना भाइरसका कारण अर्थतन्त्रमा असर परेका वेला गाउपालिकाको सहयोगले कृषकहरुलाई राहत मिलेको बताए ।

डुम्रे दुग्ध सहकारी संस्थाका अध्यक्ष दुर्गा खाँडले अनुदानले गाई र भैसी पालन गर्ने किसानलाई प्रोत्साहन मिलेको बताए । उनले डुम्रे क्षेत्र तरकारीका लागि मात्रै नभएर दुग्ध उत्पादनका लागि पनि उत्तिकै संभावना भएको क्षेत्रको रुपमा किसानहरुले काम गरि देखाएको बताए ।

यस अगाडी तिनाउ गाउपालिकाले दुध प्रशोधन मेसिन खरिदमा सहयोग, दुध प्याकेजिङ मेसिन, दुध राख्ने क्यान, कृतिम गर्भाधान तथा औषधी र प्राविधिक सहयोग गरिसकेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?