ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

पाल्पामा ब्याडमिन्टन प्रतियोगिता

६ असार २०७५, बुधबार
६ असार २०७५, बुधबार

पाल्पा, असार – जिल्ला ब्याडमिन्टन संघ , पाल्पाद्वारा आयोजित तथा तानसेन नगरपालिका वडा नं. ४ द्वारा प्रयोजित मा.वि स्तरिय ब्याडमिन्टन प्रतियोगिता तथा मेन्स जिल्ला स्तरिय खुल्ला डबल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
उक्त्त प्रतियोगितामा १५ मा.वि विद्यालयहरुका छात्र ५२ र छात्रा ५० गरि १०२ जना र मेन्स डवलमा ४२ जना खेलाडीहरुको सहभागी रहेको थियो । उक्त्त प्रतियोगिता जेष्ठ ३० देखि अषाढ ३ गते सम्म संचालन भएको थियो उक्त प्रतियोगितामा मा.वि विद्यालय तर्फ प्रशान्ति चिल्ड्रेन एकाडेमी तानसेनका दिपममान बज्राचार्य प्रथम , भुसलडाँडा मा.वि का अनुप गुरुङ्ग द्वितिय र प्रशान्ति चिल्ड्रेन एकाडेमी तानसेनकै संचार तिमल्सिना र विशाल थापा तृतिय हुन सफल भएका छन् । यस्तै छात्रा तर्फ सेन्ट कपिटानियो स्कुलका दिया शाक्य प्रथम, नेपाल इङलिस प्रिपेरेटरी सेकेण्डरी स्कूलका सुस्मा बुढा द्वितिय र सोही स्कूलकै ममता थापा , गौरी घर्ति मगर तृतिय स्थान हासिल गर्न सफल भएका छन् ।
यस्तै मेन्स डबलमा गणेश रायमाझी र महेश्वर नेपाल प्रथम र महेशमान बज्राचार्य र वसन्तलाल बज्राचार्यको टोली द्वितिय हुन सफल भएका छन् । यस्तै राजेन्द्र बहादुर बज्राचार्य , शैलेन्द्र बहादुर बज्राचार्य र पंकज ज्ञवाली , प्रविन घिमिरे को टोली तृतिय स्थान हासिल गर्न सफल भएका छन । । प्रथम हुनेलाई दश हजार नगद, रैकेट , मेडल र शिल्ड , दोस्रो हुनेलाई पाचँ हजार नगद, रैकेट, मेडल , शिल्ड र तृतिय हुनेलाई तीन हजार नगद , रैकेट , मेडल ,शिल्ड र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो ।
तानसेन नगर पालिकाका प्रमुख अशोक कुमार शाही , संघका अध्यक्ष वसन्तलाल बज्राचार्यले , तानसेन वडा नं. ४ का वडा अध्यक्ष तथा पुर्व पाल्पा खेलकुद विकास समितिका अध्यक्ष तथा प्रायोजक श्री राजेन्द्रमुनि शाक्य , पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठ , वडा नं. ६ का वडा अध्यक्ष शागर मर्हजन लगायतले पुरस्कार प्रदान गररेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?