© २०२३
शुक्रबार राती गोली प्रहार गरि हत्या गरिएका कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीका दिपेन्द्र कुमार चौधरी (राजा बाबु) को शवको दाह संस्कार सम्पन्न भएको छ ।
शनिबार स्थानीय प्रशासनसँगको सहमती पछि परिवारजनले मर्थी खोलाको पन्थघाटमा दाह संस्कार गरेका हुन । मृतक चौधरीलाई उनका बाबु राम रक्षा प्रसाद कुर्मीले दागबत्ती दिएका थिए । मृतक राजा बाबुको श्रीमती, ५ बर्षिय छोरी र ३ बर्षिय छोरा छन । यता मृतक परिवार सँगको सहमतीलाई कार्यान्वयनका लागी जिल्ला सुरक्षा समितिले पहल कदमी शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलको संयोजकत्वमा सम्पन्न जिल्ला सुरक्षा समिती कपिलवस्तुको बैठकले हत्या गरिएका दिपेन्द्र कुमार चौधरीलाई सहित घोषणा तथा मृतकका परिवारलाई उपयुक्त क्षतिपुर्तिका लागी गृह मन्त्रलायमा सिफारिस गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी