ट्रेंडिंग:

>> सुमनाले रास्वपा बैठकमा दिइन् रविलाई राजीनामा बुझाएको जानकारी >> एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने >> सहकारी, लघुवित्त पीडितको पक्षमा राष्ट्रिय मुक्ति पार्टीको ऐक्यबद्धता >> कमल थापाले फेरि भने, ‘तीनकुने घटनामा पक्राउ परेकालाई छाडियोस्’ >> देश बन्दैन भन्नेहरूको पछि नलाग्नुस -परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा >> आईसर मजिस्टेक वाईको च्यासिस हस्तान्तरण, यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने ब्यवसायीको दाबी >> विश्वप्रसिद्ध वक्ता प्रेम रावत शनिबार रुपन्देहीमा >> तपाईँको जीवनको लक्ष्य के हो ! >> घोराही उपमहानगरपालिकाले थारू भाषाको बुलेटिन प्रकाशित गर्ने >> राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने >> प्रचण्ड माथि बिष्णु रिमालको कडा व्यंग्य >> शेयर बजार लगातार तेस्रो दिन बढ्यो >> यु–१४ टि ट्वान्टी क्रिकेटमा शान्ति नमुना विजयी >> वैदेशिक रोजगार क्षेत्रमा देखिएका समस्या सबै पक्ष मिलेर समाधान गर्नुपर्छः श्रममन्त्री >> ‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा >> राजतन्त्र पुर्नस्थापनामा गणतन्त्रबादी लागेको आरोप >> रास्वपाकी सह-महामन्त्री सुमना श्रेष्ठको राजीनामा >> रामबहादुर बमजनको मुद्दा उल्टियो, कारागारबाट छुटेपछि कहाँ गए? >> शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने शिक्षकहरुको अडान >> सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ >> प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्नः कांग्रेस >> हुम्लामा बाढीले विस्थापित >> द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिदैन्ः प्रधानमन्त्री >> पाकिस्तान र अफगानिस्तानमा भीषण असिना वर्षा, ठूलो क्षति >> २६ वर्षपछि आयोडिनयुक्त नुनसम्बन्धी ऐन कार्यान्वयनमा >> मिश्र र राणाको रिहाइबारे छलफल गर्न राप्रपाकाे बैठक जारी >> दुरुपयोग भएपछि लमजुङका आठ एम्बुलेन्सको दर्ता खारेज >> सुपर ओभरको रोमाञ्चक जितसँगै दिल्ली क्यापिटल्स तालिकाको शिखरमा >> भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु >> गणेश थापा माथीको १० बर्षे प्रतिबन्ध फुकुवा, भन्छन्, ‘अब फेरी फुटबलको विकासमा लाग्छु’ >> एकैदिन ३६ सयले बढ्यो सुनको मुल्य >> अब सर्पदंशका बिरामी उपचार सहज हुने, बैज्ञानिकहरूले विकास गरे घरमै राख्न मिल्ने औषधी >> बुटवलको सनराइज सहकारीका अध्यक्ष र कोषाध्यक्ष भागे, बचतकर्ताको बिचल्ली >> राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड  >> अभियानको क्रममा रुपन्देहीमा प्रचण्ड, भैरहवामा मर्निङ वाक >> लुम्बिनीको सामाजिक विकास मन्त्रालय बार्षिक नीति तर्जुमा गर्दै >> जिउँदो मुटु नै बदलेर ताइवानको अस्पतालले विश्वलाई पारयो अचम्मित >> चीनकाे खनिज निर्यात प्रतिबन्धले अमेरिकाकाे टेक र सैन्य दुनियाँ तहसनहस हुन सक्ने >> भर्चुअल भावनाले गिजोलिएको समाज >> सरकारः शिक्षकका माग सम्बोधन गर >> चार महिनामै बन्यो पक्की पुल >> प्रदेश गौरवका आयोजनाः छ मुख्यमन्त्री फेरिए सडक उस्तै >> दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस् >> कोशी र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै वर्षा, अरु ठाउँमा पनि पानी पर्ने सम्भावना >> गुणाकर भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउन देउवाको प्रस्तावमा ओली सहमत, सोमबार निर्णय हुने >> चिल्ड्रन्ज प्याराडाइस र देवदह मेडिकल कलेजबीच हस्ताक्षर >> कृष्णनगर नगरपालिका र देवदह मेडिकल कलेजबीच सम्झौता >> एनसेलले ल्यायो नयाँ प्याकहरू >> गुल्मीमा मदिराजन्य पदार्थ बिक्री वितरणबारे सरोकारवालाको चासो >> चार हजार इसेवा ह्याक गरि एक करोड चोरी

कलम छाडेर कुटोकोदालो

९ मंसिर २०७५, आईतवार
९ मंसिर २०७५, आईतवार

युवा उमेर । धेरैको रोजाई विदेशतिर हुन्छ । तर, भारतमा राम्रो गैरसरकारी संस्थाको जागिर छाडेर मालारानी–बा“गी ५ का देवबहादुर खड्का अर्घाखाँचीको बिहारमा कुटोकोदालोतिर व्यस्त छन् । स्नातक तह उत्तीर्ण, राम्रो अंग्रेजी बोल्न सक्ने उनी चार वर्ष अघि प्रोजेक्टमा जागिरे थिए । त्यहा“ उनले महिनाको ३० हजार रूपैया“ (भारु) तलब पाउ“थे । टाइकोट लगाउने र गाडी चलाएर हु“इकिन्थे ।
त्यही कमाइले सदरमुकाम नजिकै विहारमा पा“च रोपनी खेत किने । त्यसपछि जागिर छाडेर घर फिरे । खेतमा तरकारी खेती गर्ने सोंच थियो । तर, कसरी गर्ने सीप थिएन । खेत चिदी थियो । बूढापाकालाई सोधे, कृषि कार्यालयमा गएर बुझे र खेती गर्ने तरिकाबारे कृषि सम्बन्धी किताब पढेर सिकें उनले भने । पहिलो वर्ष फाइदा नै भएन ।
दोस्रो वर्ष सन्तोषजनक र यो वर्ष एउटा एउटै सिजनमा टनेलमा गोलभेंडाबाट दुई लाख ५० हजार रूपैया“ आम्दानी भयो, उनले भने । यसैवर्ष उनले तरकारीबाट चार लाख रूपैया“ कमाई गरे ।
भारतमा छ“दा कमलले पैसा कमाइन्थ्यो, यहा“ हातमा कुटो कोदालो टुट्दैन । ‘मेरो त राम्रो तलब, गाडी र अन्य सुबिधा थियो तर, त्यहा“ नोकरी गर्न गएका अन्य नेपाली युवालाई भारतीय मालिकले गरेको व्यवहार मलाई मन परेन,’ उनले भने, ‘आफ्नै भूमिका केही गर्न सकिन्छ भनेरै म स्वदेश फर्केर कृषितिर लागेको हु“ ।’
मिहिनेत गरेपछि आफनै गाउ“मा मनग्ये पैसा कमाउन सकिन्छ । जर्सी गाई र अण्डा दिने कुखुरा पाल्न गोठ बनाउन व्यस्त छन् । तरकारी, गाई र कुखुरा फर्मको विकास गर्छु । मिहिनेत नगरे केही हु“दैन । आफनै ठाउ“मा परिश्रमको फल मिठो हुन्छ । भारतको जागिर भन्दा गोलभेंडा बेचेर कमाएको पैसाले सन्तुष्ट मिलेको उनले बताए । लसुन, प्याज र तरकारी भारतबाट नेपाल आयात हुन्छ । हामीले यही उत्पादन गरेर आफ्नै गाउ“, सहरमा पु¥याउन सके मात्रै पुग्छ, उनले भने ।

गोलभेंडा, काउली, साग, मुला, बन्दा, सीमि जति उत्पादन गरेपनि बिक्री नहोला भन्ने छैन । ‘युवाशक्तिलाई सरकारले उत्पादनमा लगाए मात्रै देस बन्छ,’ उनले भने, ‘रेमिटयान्सको आशमा दक्ष युवालाई बाहिर पठाएपछि गाउ“मा बुढँबुढी मात्रै छन । खेतबारी बा“झिदै गए । पशुपालन छैन ।’ सरकारले नीति बनाएर कृषि, पशुपालन, उद्योगधन्दा र उत्पादनमा खटाउनै पर्ने उनले दावी गरे । प्याज, लसुन, खुर्सानी, टमाटर, तरकारी उत्पादन गरेर आत्मनिर्भर बनाउन सके देसको अर्थतन्त्र बलियो हुने र नेपाली स्वरोजगार बन्ने उनको तर्क छ ।
‘भारतमा जागिर गर्दा कुर्चीमा बसेर टेवलमा लेखे पुग्थ्यो,’ उनले भने, ‘अहिले हातमा फोरा परेका छन । शरिर फोहोर छ । तरपनि माटोमा खेलेर आम्दानी राम्रो भएपछि मन शान्त छ ।’ थप पा“च रोपनी खेत भाडामा लिएको छु । त्यहा“ घा“स खेती गर्छु, आधुनिक तरिकाले कृषि गर्छु, उनले भने ।
धेरै नेताले गाइ, बाख्रापाल्न र खेती गर्न भाषणमा सर्वसाधारणलाई सुझाउ“छन । काम गर्दैनन । उनी नेकपाका जिल्ला नेता हुन । पाटीको काम र कृषिकर्म गर्छन । सरकारबाट मिल्ने कृषि अनुदान वास्तविक कृषकले पाउन नसकेको उनी बताउ“छन । ‘भ्रमण, अनुदान र सेवा कहिल्यै कुदोकोदालो नसमात्ने नेता कृषकले पाउ“छन,’ उनले भने, ‘वास्तविक कृषकले थाहै पाउ“दैनन । यसको लागि पनि संघर्ष गर्नुपर्ने भएको छ ।’ सदरमुकाम देखि अढाई किमी पश्चिम बिहारबाट तरकारी बोकेरै बजार आउ“छन ।

घर अगाडी सडक भएकाले केही व्यापारी घरमै किन्न आउ“छन । म अब विदेश कतै जा“दैन, कृषि फार्म विस्तार गर्छु, उनले भने । सात वर्ष अघि बा“गीकै विष्णु आचार्य कतारबाट फर्केर व्यावसायीक तरकारी खेतीमा सक्रिय छन । ‘तरकारी खेती त पहिले देखि नै गरिन्थ्यो,’ उनले भने, ‘तरिका फरक र मलजलमा ध्यान पु¥याएपछि उत्पादन राम्रो हुन्छ ।

त्यही बारीमा मकै, गहु“ खेती गर्दा छ महिनालाई खान नपुगेर म कतार गएको हु“ ।’ आधुनिक तरिकाले तरकारी खेती गरेपछि घरखर्च र छोराछोरीको पढाई खर्च कटाएर वर्षमा चार लाख बैंक बचत भएको उनले बताए । अहिले साग र बन्दा गोपी बारीमा छन । बोरामा बाटोमा ल्याएपछि बस र जिपले सन्धिखर्क ल्याइदिन्छन । बेचेर फर्किन्छु, कृषिकर्ममै रमाइलो लागेको छ, उनले भने । आफैले उत्पादन गरेको ताजा खान पाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission