© २०२३
नेपाल विद्यार्थी संघ रुपन्देहीको आयोजनामा सोमबार बुटवलमा प्रधानमन्त्री के.पी. शर्मा ओलीको पुत्लादहन प्रयास भएको छ । बुटवलको मिलनचौकमा जम्मा भएका नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघका विद्यार्थी नेताहरुलाई पुत्ला दहनको प्रयास गर्दै गर्दा प्रहरी ले नियन्त्रणमा लिएको छ । नेपाल विद्यार्थी संघका नेता छाया पोखरेल लाई प्रहरीलिे नियन्त्रणमा लिएको हो भने अन्य विद्यार्थीहरु प्रहरीको हस्तक्षेप पछि भागेका छन् । नेविसंघ रुपन्देहीले पुर्व निर्धारित समया अनुसार सोमबार साँझ करिव ५ बजे बुटवलको मिलनचौकमा प्रधामन्त्री केपी शर्मा ओलीको पुत्ला दहन कार्यक्रम राखेको थियो । जसलाई निस्तेज पार्न ईलाका प्रहरी कार्यालय बुटवलबाट बाक्लो संख्यामा प्रहरी खटाइएको थियो ।
प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा कार्भेमा पक्राउ परेका नेविसंघका नेता कृष्ण ढकालको रिहाइको माग गर्दै नेविसघ आन्दोलनमा उत्रिएको हो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी