ट्रेंडिंग:

>> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय

स्वास्थ्य भवन स्थानीय तहलाई हस्तान्तरण

१५ कार्तिक २०७५, बिहीबार
१५ कार्तिक २०७५, बिहीबार

माथागढी गाउँपालिका–२ रुप्से स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरिएको छ । भवनको एक कार्यक्रमका बिच स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो । दुई करोड सात लाख बीस हजारको लागतमा निर्माण भएको सो भवन शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ
।बालमैत्री र अपांगमैत्री सौचालय रहेको सो भवनको २० कोठा, ४ वटा शौचालय र १ हलसहितको। भवन हस्तान्तरण समारोहका प्रमुख अतिथि तथा माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले भवन निर्माणसँगै सेवामा सहजता हुने विश्वास व्यक्त गरे ।
अध्यक्ष थापाले स्थानीय स्तरमै गुणस्तर र आधारभूत स्वास्थ्य सेवाबाट उपलब्ध गराउनका लागि भवन स्थापना गरिएको बताए । जनताहरू सामान्य उपचारबाट बञ्चित हुनु नपर्ने र अकालमै मृत्युवरण गर्न नपर्ने वातारणको प्रवन्ध गाउँपालिकाले सिर्जना गरेकोले स्थानीय जनताहरूलाई भरपुर सेवा लिन उनले आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रमेश थपलियाले भवन गुणस्तर र मजबुद रहेको बताए । उनले २६७.०० वर्ग मिटर क्षेत्रफल भएको आरसीसी फ्रेम स्टक्चर सहितको भवनमा विद्युतीय सेनेटरी र वाटर सप्लाईको व्यवस्था पनि रहेको जानकारी दिए ।कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार नेपाली, भवन डिभिजन कार्यालयका ईञ्जिनियर हरीभक्ता श्रेष्ठ, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यम चिदि लगायतले स्थानीयहरूलाई भवन निर्माणले स्थानीय तहमै स्वास्थ्य सेवा लिन सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?