ट्रेंडिंग:

>> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व

ब्याडमिन्टनको उपाधि राना र गुरुङको जोडीलाई

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

रूपन्देहीको तिलोत्तमा १४ सुखौलीमा आयोजित तिलोत्तमा नगरस्तरीय प्रथम मेयर कप खुल्ला व्यडमिन्टन प्रतियोगिताको उपाधि लुम्बिनी स्पोर्टर्स क्लवका मनिककुमार राना र सुन्दर गुरुङको जोडीले जितेको छ । हिमाली यूथ क्लवका पदम थापा र थमनसिंह सारुको जोडीलाई २–१ सेटले पराजित गर्दै राना र गुरुङको जोडीले उपाधि जितेको हो । उपाधिसँगै विजेता टिमले ५० हजार नगद पुरस्कार पाएको छ भने दोस्रो भएको पदम थापा र थमनसिंह सारुको समूहले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
प्रतियोगितामा अमित राना र सुरज गुरुङको जोडी तथा पदम राना र समिर पुनको जोडी तृतीय भएका छन् । उनीहरूले १०–१० हजार पुरस्कार हात पारे । प्रतियोगितामा लुम्बिनी स्पोर्टर्सका समीर पुन उत्कृष्ट खेलाडी घोषित भए । नर्मदेश्वर प्राविको खेल मैदानमा भएको मेयरकप व्यडमिन्टन प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले खेल खेलेर उद्घाटन गरेका थिए । संविधान दिवसको उत्सवको रूपमा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको व्याडमिन्टन प्रतियोगितामा नगरभित्रका विभिन्न २० वटा समूहले सहभागिता जनाएका थिए । जसमा ४० जना खेलाडी थिए
खेल प्राङ्गणमा उपलव्ध चार ओटा कोर्टमा प्रतियोगिता सञ्चालन गरिएको थियो । खेलको सम्पूर्ण प्राविधिक पक्षको व्यवस्थापन तिलोत्तमा १४ मा रहेको लुम्विनी स्पोर्टस् क्लवले गरेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए । तिलोत्तमा नगर कार्यपालिका सदस्य एवं वडा नं. १५ का अध्यक्ष खेमराज गुरुङको संयोजकत्वमा सम्पन्ने प्रतियोगितामा बिजेता खेलाडीलाई नगर प्रमुख वासुदेव घिमिरेले शिल्ड तथा पुरस्कार प्रदान गरेका थिए । त्यस अवसरमा नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरिप्रसाद ज्ञवाली, शाखा अधिकृत सुदिप गिरीलगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?