ट्रेंडिंग:

>> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै

टिपिएलको अक्सनमा १ सय १२ खेलाडी

५ आश्विन २०७५, शुक्रबार
५ आश्विन २०७५, शुक्रबार

तिलोत्तमा क्रीकेट बिकास समितिले आगामी कार्तिक २६ देखि सुरु गर्ने तिलोत्तमा प्रिमियर लिग २ को लागी सम्पन्न खेलाडी अक्सनमा १ सय १२ खेलाडी बिकेका छन । प्रतियोगितामा सहभागी हुने बिभिन्न ८ वटा टिमका वनर, म्यानेजर, कोच र मार्कि खेलाडिहरूको उपस्तिथिमा भएको अक्सनमा १ सय १२ खेलाडि बिकेका हुन ।
यो संगै अक्सनमा आवेदन दिएका अन्य १ सय ५९ खेलाडिहरू टिपिएल खेल्न नपाउने भएका छन । नेपालका राष्ट्रिय, क्षेत्रीय, जिल्ला, स्थानीय र बिद्यालय तहका जम्मा २ सय ७१ खेलाडिहरू अक्सनको मैदानमा उत्रेका थिए । रोयल शंकरनगरले अक्सनमा खेलाडिका लागी सबैभन्दा बढी रकम खर्च गरेको छ । रोयलले १ लाख ३५ हजार ५ सय खर्चेर सन्दिप सुनार, सुसन भारी, फैजल खान लगाएतका चर्चित खेलाडीहरूलाइ आफ्नो टिममा पार्न सफल भएको छ । त्यस्तै १ लाख ३१ हजार खर्चेको ज्ञानोदय गोल्ड्सले सन्तोष क्षेत्री, देबेन्द्र सोमरे, निर्मल थापा, राहुल बिके लगायतका खेलाडी सहितको दावेदार टिम खडा गरेको छ ।
यसैगरी मणिग्राम किङ्सले कृष्ण कार्की, लाल बहादुर अधिकारी सहितको टिमका लागी १ लाख २८ हजार खर्च गरेको छ भने समान रकम खर्चेको रोयल च्यालेजरले एक्लख अहमद, प्रकाश केसि लगाएतका खेलाडी आफ्नो टिममा पार्न सफल भएको छ । त्यस्तै कुशल भुर्तेल नुसि वारियर्समा परेका छन भने सौरब खनाल र सहव आलमलाइ बुटवल डाइनामाइटले किनेको छ । लुम्बिनी कासाइले महेश मिश्रा, कुसल मल्ल लगायतका खेलाडी सहितको टिम निर्माण गरेको छ भने निश्चल चौधरी, अनिल खरेल र बिक्रम भुषाललाइ एस आर एन एस सि ए टाइगर्सको बोलि लागेको छ । प्रतियोगिताले जिल्लास्तरमा रहेका खेलाडीहरूको क्षमता विकास गर्दै राष्ट्रिय खेलाडीहरूसंग खेलअनुभव साटासाट गर्ने अवसरका साथै खेलाडीहरूलाई समेत प्लटफर्म मिल्ने आयोजकको दाबी छ । आगामी कार्तिक २६ गतेदेखि शुरु हुने प्रतियोगिता तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा हुनेछ । प्रतियोगिताको बिजेताले नगद ३ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपबिजेताले १ लाख ५० हजार सहति ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन । तिलोत्तमा नगरपालिकाको नयाँमिलमा बुधबार अबेरसम्म संचालित अक्सनको रूपन्देही क्रीकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले उद्घाटन गरेका थिए । तिलोत्तमा क्रीकेट बिकास समितिका अध्यक्ष अच्युतराज ढुंगाना, सचिव राजेन्द्र केसी र कृष्ण भण्डारी, संस्थाका सिइओ दिपक भुर्तेल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?