ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

रोटरीमा प्रा.डा. लामिछाने

३१ भाद्र २०७५, आईतवार
३१ भाद्र २०७५, आईतवार

रोटरी क्वल अफ बुटवलको १२२७ औं नियमित बैठकमा प्रा.डा. कपिलदेव लामिछानेले प्रवचन दिए । विभिन्न क्षेत्रका व्यक्तिहरूलाई प्रमुख वक्ताको रूपमा आमन्त्रण गरी बैठकलाई उपलब्धी बनाउने सन्दर्भमा शनिवार रोटरी सचिवालयमा सम्पन्न प्रा.डा. लामिछानेलाई निमन्त्रणा गरिएको थियो । उनको बायोडाटा रोटरीयन छविन्द्र भट्टराईले प्रस्तुत गरेपछि २० मिनेटको लागि समय उपलव्ध गराएकोमा प्रा.डा लामिछानेले जिवन दर्शन र साहित्यको विषयमा मिठास पूर्ण प्रवचन मात्र दिएनन् साहित्यिक कोसेली पनि पस्कीए ।
हिँड्दैछ पाईला मेट्दै छ क्या हो ? गाउँखाने कथाबाट प्रवचन दिन थालेका उनले जीवन त्यहि गाउँखाने कथाको उत्तर भएको बताए । अरू बा“कीलाई छाडेर विगतको राम्रो कुरालाई आत्मसाथ गर्दे अघि बढेमा जीवनमा सफलता मिल्ने उनको भनाइ छ ।
प्रा.डा. लामिछाने साहित्यकार तथा शिक्षाविद्को रूपमा परिचित छन । रूपन्देही क्याम्पसको संस्थापक क्याम्पस प्रमुख उनको २०४३ सालमा कामना पहिलो कृति प्रकाशित भएको थियो । अहिले सम्म ४६ वटा कृति प्रकाशित भई सकेका छन् भने दर्जनौ पदक र सम्मानवाट विभूषित हुनुहुन्छ । उनी साहित्य लगायतका २० भन्दा वढि संघ संस्थामा आवद्ध छन् ।
बैठकमा प्रमुख वक्ता प्रा.डा लामिछानेसँग शिक्षा र साहित्यको विषयमा क्लबका पूर्व अध्यक्षहरू निर्मल लाकौल, महेन्द्र प्रसाद श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र लम्साल, कोषाध्यक्ष यदुनाथ पाण्डे, मधु प्रसाद अर्याल लगायतले जिज्ञासा राखेका थिए ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थले आफ्नो पनि गुरुलाई बैठकमा प्रमुख वक्ताको रूपमा पाउ“दा खुसी लागेको बताउँदै उनको जीवनीबाट धेरै पाठ सिक्न सकिने बताए । कार्यक्रममा पूर्व अध्यक्ष हरिप्रसाद पौडेल नवीन विष्ट र थानेश्वर पौडेलको जन्मदिन परेकोमा बधाई ज्ञापन गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?