© 2026
कपिलवस्तु होराइजनका मनिष कक्षा १२ मा जिल्ला प्रथम
जितपुर, २३ साउन । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–४, सिद्धिपुरमा अवस्थित होराइजन अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयका मनिष गिरीले ३.९० जिपिए ल्याएका छन् । यो जिपिए जिल्लामै उच्चतम भएको विद्यालयको दाबी छ । विद्यालय...