© 2026
हवाई भाडा अनधिकृत वृद्धि गर्ने कम्पनीलाई कारबाही गर्छौं : मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई भाडा अनावश्यक रुपमा वृद्धि गरी यात्रुहरुलाई आर्थिक ढङ्गले प्रताडित गर्ने वायुसेवा कम्पनीहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पाण्डेका...