Butwal Today

प्रेस चौतारी दाङको अध्यक्षमा ढकाल

२० माघ २०८१, आइतबार
अ+
अ-

दाङ, २० माघ ।

प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल निर्विरोध निर्वाचित भएकी छन । प्रेस चौतारी दाङको १० औ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २५ सदस्य नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्ष विमल योगी, महिला उपाध्यक्ष लक्ष्मी पोख्रेल सचिव निमुसंगम घर्ती, सहसचिव सन्तोष खनाल, भ्युमान पुन, कोषाध्यक्ष चन्द्र प्रकाश नेपाली रहेका छन् ।

त्यसैगरी सदस्यहरूमा महेश बस्नेत, सुशीला परियार, चेतन वली, प्रेम कुमारी बुढामगर, दिपक वली, राम प्रसाद सुवेदी, कपिल लामिछाने, अनुप आचार्य, कैलाश घर्तीमगर, अविशेषक डाँगी, हिमाल विश्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, हिमाल खडका, शैलेश अधिकारी, रमा नेपाली, राजकुमार विश्वकर्मा, दिपक चौधरी रहेका छन् ।

केन्द्रीय परिषद सदस्य पनि चयन

केन्द्रीय परिषद सदस्यमा दुर्गालाल केसी, प्रेम बहादुर राम्जा, वसन्त आचार्य, पाण्डप शर्मा, गोकर्ण पौडेल र दिप्तीशीखा चौधरी रहेका छन् । त्यसैगरी प्रदेश परिषद सदस्य माधव कडेल, नीता चौधरी, वासुदेव न्यौपाने, नवराज शर्मा र दिपक जिएम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?