© 2026
पर्यटन प्रबद्र्धनका लागि मर्चवारको काउलीदेखि मुस्ताङको स्याउसम्म
भैरहवा, २६ कार्तिक । सिद्धार्थ उद्योग बाणिज्य संघ, रूपन्देहीको आयोजनामा आउँदो मंसिर २० गतेदेखि भैरहवामा ‘नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१’ हुने भएको छ । ‘पर्यटन, उद्योग, कृषि र व्यापार, राष्ट्रिय समृद्धिको आधार’ भन्ने...