© 2026
प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा रायमाझी, चार पत्रकार सम्मानित
चन्द्रौटा, १८ माघ । प्रेस चौतारी नेपाल कपिलवस्तुको नेतृत्वमा बाबुराम रायमाझी निर्वाचित भएका छन् । जिल्लाको बाणगंगा नगरपालिका(४ ठकुरापुरमा भएको ८औँ जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका हुन्...
