Butwal Today

के मोबाइल, कम्प्युटर र टिभीको बढी प्रयोगले बालबालिकामा कम्मर दुख्ने समस्या बढ्छ ?

काठमाडौँ ।  बालबालिकाहरूले मोबाइल, कम्प्युटर र टेलिभिजन हेरेर बिताउने समय बढ्दा कम्मर दुख्ने समस्या पनि बढ्ने एक नयाँ अध्ययनले देखाएको छ । हेल्थकेयर जर्नलमा हिजो प्रकाशित अध्ययन प्रतिवेदनअनुसार स्क्रिनको अगाडि...