© २०२३
ओली भन्छन् : जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्
काठमान्डौ, १४ कात्तिक । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पार्टी निर्माण र सुदृढीकरणमा योगदान पुर्याएका सबै नेता तथा कार्यकर्तालाई पुनः एमालेमै फर्किन आह्वान गरेका छन् ।...


