ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

रुकुममा सकियो लाखे

२० भाद्र २०७५, बुधबार
२० भाद्र २०७५, बुधबार

साउन कृष्ण औंशी देखि भाद्र कृष्ण नवमीसम्म लगभग एक महिना रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगा बजारमा नाचिने सांस्कृतिक पर्ब लाखे जात्रा मंगलबार खुलामञ्च बराहटाकुारमा सोमबार धुमधामका साथ समापन गरिएको छ ।
बिभिन्न बजागाजाहरूको साथमा सदरमुकाम खलंगाको बजार क्षेत्रमा रहेका घरको आँगनमा जाने र नाच्दै रमाउने यो जात्राले आपसी सद्भाव र सहिष्णुता कायम गर्न सहयोग गरेको र यो नाच २०४० सालदेखी हरेक बर्ष नाच्दै आएको बताउँछन् स्थानीय टेकबहादुर नेपाली । ‘हाम्रो आफ्नो सांस्कृतिक पहिचान हो लाखे जात्रा’ नेपाली भन्छन्, ‘यसले सास्कृतिक सद्भाव कायम गरी आपसी सहिष्णुता निर्माण गर्न सहयोग पुगेको छ ।’
श्रीमदभागवतको कथालाई अधार बनाई कृष्ण चरित्रमा आधारित यो नाचको मुख्य भुमिकामा लाखे संस्कृतीमा आधारित एकजना लाखे, एकजना स्वाके र एकजना छोटामारोरी गरी तिन जनाको नृत्य समुहका साथमा यो नाच महिनाभरी नाचिन्छ । खेत–खल्यानको काम सकेर उम्किएपछी त्यो बेलाको धुलो, मैलो पखाल्नेगरी साउने झरी पर्ने र त्यो झरीले कुनैपनि हानी नोक्सानी नगरोस् भन्ने कामना गर्दै बर्खायामको समयलाई रमाईलो गरी व्यतित गर्न यो नाच महिनाभरी नाचिने गरेको रुकुम लाखे जात्रा व्यवस्थापन समूहका अध्यक्ष चुडामणी नेपालीले बताए ।
भाद्र कृष्ण अष्टमीका दिन मथुराको कारगारमा माता देवकीको आठौ गर्भबाट श्रीकृष्ण भगुवानको जन्म भएपछि र उक्त खुसीमा नाचगान गर्दै रमाउदै कृष्ण जन्माष्टमीलाई उत्सबको रूपमा बनाउने र कृष्ण जन्माष्टमीको भोलिपल्ट भगुवान कृष्णले आफुलाई मार्न खोज्ने आफ्नै मामा कंशको अन्याय र अत्याचारलाई अन्त्य गर्दै कंशको हत्या गरेको दृष्यलाई लाखे जात्रा समापनको दिन कलाकारहरूले निकै कलात्मक तरिकाबाट प्रस्तुत गर्ने गरेका छन् । समापनको दिन यो जात्रा हेर्न सदरमुकाम खलंगामा जिल्लाका बिभिन्न स्थानबाट सर्बसाधारण आउने र उक्त दिन सदरमुकाममा लाखे मेला पनि लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?