ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

ड्राइभिङ्ग सेन्टर अवैधानिक

१७ भाद्र २०७५, आईतवार
१७ भाद्र २०७५, आईतवार

कपिलवस्तुमा अवैधानिक रुपमा मोटर ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेको पाइएको छ । यातायात ब्यवस्था विभागमा दर्ता भई सञ्चालनमा हुनुपर्नेमा बिना दर्ता कपिलवस्तुमा ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका हुुन । कपिलवस्तुको बाणगंगा नगरपालिका बनगाईमा मल्ल ड्राइभिङ्ग सेन्टर , बाणगंगाको कोपवामा रहेको कोपवा ड्राइभिङ्ग सेन्टर, बुद्धभुमि नगरपालिकामा रहेको आयुषा ड्राइभिङ्ग सेन्टर र फेमस ड्राइभिङ्ग सेन्टर बिना दर्ता सञ्चालनमा रहेका छन ।
ड्राइभिङ्ग सेन्टर सञ्चालनका लागी आफनै मोटर साइकल र कार यातायात ब्यवस्था विभाग दर्ता गरी प्रयोगात्मक अभ्यासका लागी आफनै पुर्वाधार हुनुपर्ने प्रावधान रहेको यातायात ब्यवस्था विभागका निमित्त प्रमुख निशेष मर्हजनले बताए । यी ड्राइभिङ्ग सेन्टर दर्ता नरहेको बताउदै निमित्त प्रमुख मर्हजनले कारबाहीका लागी आवश्यक पक्रिया यातायात ब्यवस्था विभागले थाल्ने बताएका छन । सवारी साधन सिकाउने नाममा दर्तानै नगरी ड्राइभिङ्ग सेन्टर सञ्चालन गरेकाले ठगी मुद्धा समेत चलाउने उनले बताए ।
बिना दर्ता यसरी ड्राइभिङ्ग सेन्टर सञ्चालनमा आएकोले यातायात ब्यवस्था विभागले यसलाई गम्भीरताका साथ लिएको उनले बताए । साथै यस विभाग अन्र्तगत पर्ने सबै क्षेत्रमा पनि अव दर्ता नभई ड्राइभिङ्ग सेन्टर सञ्चालन भएको हुन सक्ने आशंका उत्पन्न भएकाले अव आफै यसको निगरानी गर्नेमा विभाग रहेको बताए ।
उता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख अर्जुन पोखरेलले अवैधानिक रुपमा बिना दर्ता सञ्चालनमा रहेको ड्राइभिङ्ग सेन्टरका बारेमा प्रमाण सहित आएमा जिल्ला प्रशासन कार्यालयले कडा भन्दा कडा कारबाही गरिने बताएका छन । राज्यको निति भन्दा बाहिर गएर कसैले बिना दर्ता मनपरि रुपमा कुनै कार्य गर्दै आएको भए सो कार्य राज्यको कानुन विपरित भएको बताउदै उनीहरुलाई कडा भन्दा कडा कारबाही हुने उनले बताए । बनगाईको मल्ल ड्राइभिङ्ग सेन्टरले लु१च २१८०, गोरुसिङ्गेमा रहेको आयुषा ड्राइभिङ्ग सेन्टरले लु१च २०३६ र फेमस ड्राइभिङ्ग सेन्टरले लु२च ४६७ नःको कार सिकाउनका लागी प्रयोग गर्दै आएका छन ।
जुन सवारी साधनबाट सिकारुलाई साधन चलाउन सिकाइन्छ ती सवारी साधनको नः यातायातमा दर्ता भई ड्राइभिङ्ग सेन्टर सञ्चालन हुनु पर्ने नियम रही आएको छ । यसरी अवैधानिक रुपमा किन ड्राइभिङ्ग सेन्टर सञ्चालन गरेको भन्ने प्रश्नमा आयुषा ड्राइभिङ्ग सेन्टरका सञ्चालक लाल बहादुर खत्रीले ड्राइभिङ्ग सेन्टर दर्ता पक्रियामा रहेको बताए । यसरी अवैधानिक रुपमा सञ्चालनमा रहेका ड्राइभिङ्ग सेन्टरमा सवारी साधन चलाउन सिक्नेहरु अलमलमा पर्नुका साथै राज्यलाई राजश्वमा समेत घाटा लागेको छ ।
यातायात ब्यवस्था विभाग , जिल्ला प्रशासन कार्यालयको अनुगमनमा लापर्वाही गरेको कारण यसरी ड्राइभिङ्ग सेन्टर सञ्चालनमा आउनु दुखत भएको सरोकारवालाले बताएका छन । केही ड्राइभिङ्ग सेन्टरहरुले यातायात ब्यवस्था विभागमा दर्ता गरी सञ्चालन गरेता पनि शाखा राख्न नपाउने नियम भएकोमा रुपन्देही जिल्लामा एउटै नामबाट शाखाका रुपमा अवैधानिक तवरबाट ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका छन । हाल जिल्लाका बिभिन्न क्षेत्रमा सञ्चालित अन्य केही ड्राइभिङ्ग सेन्टरहरु दर्ता रहेता पनि बिगत केही बर्षबाट नविकरण नभई सञ्चालनमा रहेको समेत पाइएको छ ।  Photo:file google 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?