ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

एक वर्षमा झण्डै ६ किलोमिटर सडक कालोपत्रे

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

नवलपुर, १२ भदौ ।

आर्थिक वर्ष २०८०–८१ मा पूर्व नवलपरासीको कावासोती नगरपालिकाले ५ दशमलव ८ किलोमिटर सडक कालोपत्रे गरेको छ । कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले गत आर्थिक वर्षमा नगरका १७ वडामा ५ हजार ८०३ मिटर सडक कालोपत्रे गरिएको बताए ।

गत आर्थिक वर्षमा कावासोती नगरभित्र ९ दशमलव ३६ किमी सडक कालोपत्रे र २६ दशमलव ७ किमी सडक मर्मत गरिएको थियो ।

कावासोती नगरपालिकामा २०८०–८१ मा १८.६ किलोमिटर बरावर्को नाला निर्माण भएको छ । नगरभित्रका १७ वडामा १८ हजार ६ सय ९३ मिटर बरावार नहर निर्माण भएको छ ।

गत आर्थिक वर्षमा कावासोती नगरपालिकामा ४५ वटा कल्भर्ट निर्माण भएका छन् । वडा नं ५ ९ इकाइ, वडा नम्बर ६ र ९ ५–५ इकाइ, वडा नं १६ ४ इकाइ, वडा नं १२ र १७ २–२ इकाइ, वडा नम्बर १, ३, ४, ७, ८ र १५ इकाइहरू १÷१ कल्भर्ट निर्माण भइसकेको पूर्वाधार विकास शाखाका उप–इन्जिनियर रञ्जित केसीले जानकारी दिए ।

त्यस्तै नगर भित्र २ हजार ४५७ मिटर पर्खाल निर्माण गरिएको छ । वडा नम्बर ४, ५, ६, ७, ८, ११, १२, १४, १६ र १७ मा २४ सय ५७ मिटर पर्खाल निर्माण गरिएको छ ।

गत वर्ष १९३ मिटर बाराबर सडक भत्किएको थियो । एउटा वडामा ६५ मिटर र वडा नं. ९ मा एक सय २८ मिटर सडक भत्किएको छ ।

गत वर्ष ३ दशमलव ६ किलोमिटर सडकमा केही टाईल बिछ्याइएको छ । त्यसैगरी १३ सय २० मिटर क्षेत्रमा खाल्डो बनाइएको छ । वडा नं ४, ५, ९, १०, ११, १४, १५ र १६ मा बाँध बनाइएको छ ।

कावासोती नगरपालिकाले गत आर्थिक वर्षमा ११ सय १९ वटा सडक बत्ती जडान गरेको छ । विभिन्न वडामा नयाँ संख्यामा सडक बत्ती जडान र मर्मत गरिएको छ ।

त्यसैगरी गत वर्ष ७३७ मिटर काँडे तारको जाली लगाइएको छ । त्यसैगरी ३० आर्क टिल्टर, १३ सिँचाइ मोटर, २ सौर्य बत्ती जडान, ३२ वटा विद्युतीय पोल विस्तार, ३० सिँचाइ सुरुङ निर्माण तथा मर्मतसम्भार, २२ हजार तीन सय ४२ मिटर खानेपानी पाइपलाइन बिस्तार गरिएको छ । उनले गत आर्थिक वर्षमा सडक तथा अन्य पूर्वाधार शाखामार्फत २६ करोड ८४ लाख ७९ हजार २ सय ३२ काम सम्पन्न भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?