ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

कालिमाटीः सधैं भोट बैंक

१७ बैशाख २०७८, शुक्रबार
१७ बैशाख २०७८, शुक्रबार

रोल्पा सदरमुकाम लिवाङमा पर्छ कालिमाटी गाउँ । व्रामण समुदायको वाहुल्यता रहेपनि सो गाउँमा क्षेत्री, सन्यासी र दलितहरुको पनि मिश्रित वसोवास रहेको छ । सदरमुकामसंगै सटेको र व्रामणहरुको वसोवास भएपनि सो गाउँ विकासमा वत्तीमुनीको अध्यारो जस्तै देखिएको छ ।

सो गाउँको विकास भनेको पंचायती व्यवस्थाको उत्तराद्र्धमा योजना पास भई २०४८ सालमा निर्माण गरिएको खानेपानी योजना मात्रै रहेको छ । स्थानीयहरु गाउँको विकास देखाउदा सोही खानेपानी योजना देखाउने गर्छन । निर्माण भएको तीन दशक पुरा भएकाले उक्त योजना जीर्ण वनेको छ । गाउँलेहरु पालो पहरा लगाएर खानेपानीको रेखदेख र संरक्षण गर्ने गर्दछन । योजना टुटफुट भए वा कतै विग्रीए मर्मत संभार र रेखदेखका लागि आफ्नो पालो अनुसार खटनपटनमा लाग्छन । प्रति महिना ३ जनाका दरले रेखदेख तथा मर्मत संभारको जिम्मा लगाएका छौ खानेपानी समितिका अध्यक्ष जीतकुमार शर्माले भने । रेखदेख नगर्ने हो भने खानेपानीको अर्को विकल्प छैन शर्माले भने । कहिले काँही सामान्य मर्मत गर्न नमिल्ने गरि विग्रीने गर्छ त्यस्तो वेला घण्टौ टाढा रहेका छिमेकी गाउँ पुगेर पानी खान्छौ शर्माले भ ने । गाउँदेखी झण्डै १२ किलोमिटर टाढावाट पानी ल्याएका कारण मुहानसम्म पुग्न दिनभर पैदल हिड्नुपर्छ शर्माले भने । आयोजना निकै जीर्ण भएपनि पुर्ननिर्माणका लागि कतैवाट सहयोग पाइएको छैन शर्माले भने ।

राप्रपाका नेता तथा तत्कालिन आवास तथा भौतिक योजना मन्त्री वालाराम घर्तीमगरको पहलमा निर्मित सो आयोजना वाहेक गाउँमा अन्य कुनै विकासका काम नभएको स्थानीयहरुको गुनासो छ । चुनावका वेला गुलिया आश्वासन लिएर आउछन चुनाव पछि फर्केर जाँदैनन स्थानीय कृष्णप्रसाद न्यौपानेले भने । हाम्रो इमान्दारीतालाई भजाएर खानेहरुले हामीलाई भोट वैंकको रुपमा मात्रै प्रयोग गरे न्यौपानेले भने । सदरमुकाका अन्य गाउँहरुमा करोडौका योजना पर्दा हामी सधै अपहेलित भयौं न्यौपानेले भने । कालिमाटीकै समकक्षी गाउँहरुमा नेताको पहुँच हुदा करोडौका योजना कार्यान्वयन भईरहेका छन न्यौपानेले भने ।

जिल्ला सदरमुकाम लिवाङसंग सटेको सो गाउँ समथर भूभाग रहेका कारण वस पार्क, खेलमैदान तथा अन्य भौतिक संरचना वनाउन सकिने भएपनि नेताहरुको नजरमा कहिल्यै नपर्दा विकासमा पछी परेको स्थानीयहरुको भनाई छ । निर्वाचनको वेला राष्ट्रिय स्तरको खेलमैदान वनाउने भन्दै केही वजेट विनियोजन गरे पनि निर्वाचन पछि चासो नदिएको स्थानीयहरुको गुनासो छ । केही नीजि जग्गा खरिद गरेर तथा ठूलो मात्रामा वन क्षेत्र मासेर खेलमैदान वनाउने भन्दै डोजर प्रयोग गर्दा लिवाङ वजार नै वाढीको जोखिममा परेको वताईन्छ ।

राणा,पंचायत, वहुदल, लोकतन्त्र हुदै गणतन्त्रसम्म आउदा भोट वैंक मात्रै भएको विकासमा कसैले नहेरेको स्थानीयहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?