ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

कालिमाटीः सधैं भोट बैंक

१७ बैशाख २०७८, शुक्रबार
१७ बैशाख २०७८, शुक्रबार

रोल्पा सदरमुकाम लिवाङमा पर्छ कालिमाटी गाउँ । व्रामण समुदायको वाहुल्यता रहेपनि सो गाउँमा क्षेत्री, सन्यासी र दलितहरुको पनि मिश्रित वसोवास रहेको छ । सदरमुकामसंगै सटेको र व्रामणहरुको वसोवास भएपनि सो गाउँ विकासमा वत्तीमुनीको अध्यारो जस्तै देखिएको छ ।

सो गाउँको विकास भनेको पंचायती व्यवस्थाको उत्तराद्र्धमा योजना पास भई २०४८ सालमा निर्माण गरिएको खानेपानी योजना मात्रै रहेको छ । स्थानीयहरु गाउँको विकास देखाउदा सोही खानेपानी योजना देखाउने गर्छन । निर्माण भएको तीन दशक पुरा भएकाले उक्त योजना जीर्ण वनेको छ । गाउँलेहरु पालो पहरा लगाएर खानेपानीको रेखदेख र संरक्षण गर्ने गर्दछन । योजना टुटफुट भए वा कतै विग्रीए मर्मत संभार र रेखदेखका लागि आफ्नो पालो अनुसार खटनपटनमा लाग्छन । प्रति महिना ३ जनाका दरले रेखदेख तथा मर्मत संभारको जिम्मा लगाएका छौ खानेपानी समितिका अध्यक्ष जीतकुमार शर्माले भने । रेखदेख नगर्ने हो भने खानेपानीको अर्को विकल्प छैन शर्माले भने । कहिले काँही सामान्य मर्मत गर्न नमिल्ने गरि विग्रीने गर्छ त्यस्तो वेला घण्टौ टाढा रहेका छिमेकी गाउँ पुगेर पानी खान्छौ शर्माले भ ने । गाउँदेखी झण्डै १२ किलोमिटर टाढावाट पानी ल्याएका कारण मुहानसम्म पुग्न दिनभर पैदल हिड्नुपर्छ शर्माले भने । आयोजना निकै जीर्ण भएपनि पुर्ननिर्माणका लागि कतैवाट सहयोग पाइएको छैन शर्माले भने ।

राप्रपाका नेता तथा तत्कालिन आवास तथा भौतिक योजना मन्त्री वालाराम घर्तीमगरको पहलमा निर्मित सो आयोजना वाहेक गाउँमा अन्य कुनै विकासका काम नभएको स्थानीयहरुको गुनासो छ । चुनावका वेला गुलिया आश्वासन लिएर आउछन चुनाव पछि फर्केर जाँदैनन स्थानीय कृष्णप्रसाद न्यौपानेले भने । हाम्रो इमान्दारीतालाई भजाएर खानेहरुले हामीलाई भोट वैंकको रुपमा मात्रै प्रयोग गरे न्यौपानेले भने । सदरमुकाका अन्य गाउँहरुमा करोडौका योजना पर्दा हामी सधै अपहेलित भयौं न्यौपानेले भने । कालिमाटीकै समकक्षी गाउँहरुमा नेताको पहुँच हुदा करोडौका योजना कार्यान्वयन भईरहेका छन न्यौपानेले भने ।

जिल्ला सदरमुकाम लिवाङसंग सटेको सो गाउँ समथर भूभाग रहेका कारण वस पार्क, खेलमैदान तथा अन्य भौतिक संरचना वनाउन सकिने भएपनि नेताहरुको नजरमा कहिल्यै नपर्दा विकासमा पछी परेको स्थानीयहरुको भनाई छ । निर्वाचनको वेला राष्ट्रिय स्तरको खेलमैदान वनाउने भन्दै केही वजेट विनियोजन गरे पनि निर्वाचन पछि चासो नदिएको स्थानीयहरुको गुनासो छ । केही नीजि जग्गा खरिद गरेर तथा ठूलो मात्रामा वन क्षेत्र मासेर खेलमैदान वनाउने भन्दै डोजर प्रयोग गर्दा लिवाङ वजार नै वाढीको जोखिममा परेको वताईन्छ ।

राणा,पंचायत, वहुदल, लोकतन्त्र हुदै गणतन्त्रसम्म आउदा भोट वैंक मात्रै भएको विकासमा कसैले नहेरेको स्थानीयहरुको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?