ट्रेंडिंग:

>> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

सिद्धार्थनगरमा साउन ३१ देखि भदौ ५ सम्म लकडाउन

३० श्रावण २०७७, शुक्रबार
३० श्रावण २०७७, शुक्रबार

सिद्धार्थनगर नगरपालिकामा कोरोना भाइरस सक्रमण जोखिमका कारण लकडाउनको गरिएको छ ।

यहि ७७ साल साउन ३१ गते राती १२ बजे देखि लागु हुने गरि भदौ ५ गते राती १२ सम्मका लागि लकडाउन गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख हरि अधिकारीले बताए ।
लकडाउनको अबधीमा अत्यावश्यक काम गर्ने कर्मचारीहरुले परिचय पत्र बोकेर साथमा लिएर हिँड्नुपर्ने नगरपालिकाले सुचना प्रकाशन गरेको छ । खाद्यान्न, तरकारी फलफूल दुध तथा दुग्ध जन्य पदार्थको बिक्रि बितरण आवश्यक दुरी कायम गरि बिहान ६ बजे देखि ९ बजे सम्म र साँझ ५ बजे देखि ७ बजे सम्म सञ्चालन गर्नुपर्ने सिद्धार्थनगर नगरपालिकाले जनाएको छ ।

बैँक तथा बित्तिय संस्थाहरु बिद्युतिय माध्यमबाट सञ्चालन गर्नुपर्ने, काउण्टर सर्भिसहरु बन्द गर्नुपर्ने नगरपालिकाले सम्बन्धीत निकायलाई अनुरोध गरेको छ । उद्योगहरु सुरक्षा मापदण्ड अपनाई काम गर्नुपर्ने, खाद्यपदार्थको लोड गर्ने ढुवानीका साधनले सुरक्षा मापदण्ड अपनाई सुरक्षाकर्मीको रोहबरमा बेलुकी ७ बजे देखि ११ बजे सम्म मात्र गर्न पाइने नगरपालिकाले जनाएको छ ।

सिद्धार्थनगर क्षेत्र भित्र रहेका नापी, मालपोत, आन्तरीक राजस्व कार्यालय र अन्य सरकारी कार्यालयहरु सम्बन्धीत कार्यालय प्रमुखले अत्यावश्यक सेवाका लागि मात्र आवश्यक कर्मचारीहरु उपस्थीत गराई काम हुने गरि ब्यवस्थापन गर्नुपर्ने नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाले ठेला, साइकल जस्ता साधन प्रयोग गरि फुटपाथ तथा सडकमा हाटबजारमा कुनैपनि बस्तु तथा सेवा ब्यापार गर्न नपाइने जनाएको छ । नेपाल सरकारले सञ्चालन गर्न नपाइने भनी रोक लगाएका अन्य कुनैपनि क्रियाकलाप गर्न नपाइने नगरपालिकाले जनाएको छ ।

लकडाउन अबधी प्रारम्भ हुनु अघि नै सिद्धार्थनगर आउनुपर्ने ब्यक्तिहरु आइसक्नुहुन र सिद्धार्थनगर छोड्ने ब्यक्तिहरुले नगर छोडिसक्नुपर्ने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?