ट्रेंडिंग:

>> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने

मधेशी जनता नै ‘सीमा रक्षक’

६ असार २०७७, शनिबार
६ असार २०७७, शनिबार

नेपाल भारतको सीमा बिबाद प्रति मधेशी नेताहरुको धारणाबारे टिका टिप्पडी चलिरहेको बेला मधेशी नेताहरुले मधेशी जनता नै सीमा रक्षक भएको बताएका छन । पछिल्लो समयमा मधेशको बिभिन्न ठाँउमा भारतले मधेशको भूमि मिच्न लाग्दा सदियौ.देखि मधेशी जनता लाठीभाला लिएर सीमा सुरक्षा गर्दै आएको सीमा क्षेत्रकै मधेशी अगुवाहरुले यस्तो भनाई राखेको हुन ।

नेपाल भारतको सीमा रक्षा काठमान्डौबाट शासन गर्नेहरु मात्र नभई सीमा क्षेत्रमा बसोबास गर्दै आएका नेपालीलेको बाहुबलले रक्षा गरेको उनिहरुको भनाई छ । विना बर्दी स्वयं सेवक बनेर सीमा क्षेत्रमा कवज बनेर रक्षा गरिरहेको लुम्बिनी क्षेत्रका सांसद फकरुद्दीन मुसलमानले बताए ।
त्यस्तै रुपन्देहीको अन्न भण्डारको रुपमा मानिएको मर्चवारलाई लिने सुगौली सन्धिका बेला प्रस्ताव राख्दा मर्चवारका अगुवा कृषक शिवलालदीन भईया ( श्रीवास्तव ) ले नेपालमै बस्ने ईच्छा जाहेर गरेपछि मात्र सीमा रेखा नेपाल तर्फ आएको दाबी गरे । असली राष्ट्रबादी मधेशी जनता भएको मर्चवारका बिधायक वसीउद्दीन खानको भनाई छ ।

त्यतिमात्र नभई अंग्रेजी फौजसँग मर्चवारबासी महिला पुरुषहरुले मिर्चाको धुकनी (खुर्सानीको धूलो ) ले आँखामा हालेर पराजित गरे पछि उनीहरु द्वारा मर्चवार नामाकरण बिजय प्राप्ती पश्चात ईतिहास मै राष्ट्रियताको ख्याती कमाई सकेको हुदा आवश्यक परे बिना वर्दीका सिपाही बनेर स्तम्भको रक्षाका लागि अहोरात खटने पूर्ब बिधायक बिनोद कुमार उपाध्यायले दाबी समेत गरे ।

तर ईतिहासको पाना पल्टाएर हेर्ने हो भने भारत सँग तमाम सन्धि समझौता मार्फत खसबादी शाषकहरुद्वारा नै राष्ट्रघाती सन्धिको दुष्परिणाम पूरै मधेशले भोक्नु परेको जनता समाजबादी पार्टीका हरिश्चन्द कुर्मीको आरोप छ ।

उनले पछिल्लो समयमा मर्चवारी गाँउ पालिकाले डण्डाखोलामा बनाउन लागेको तटबन्ध भारतीय पक्षले रोक लगाए पछि भारतीय हेपाहा प्रबृत्तिबाट पूरै मर्चवारबासी असन्तुष्ट समेत भएको समेत गुनासो गरे ।

चीन र भारत दुबै महाशक्तिको बीचमा रहेको नेपाल भौगोलिक रुपमा सानै भए पनि भावनात्मक रुपमा हेर्ने हो नेपालले बिश्व सामु छाती फुलाउन सक्ने सीमा क्षेत्रका अगुवाको भनाई छ । उनिहरुले मधेशको ‘तिरहुतिया’ सेनाले अंग्रेजी फौजलाई धूलो चटाए झै आज पनि पूर्खाहरुको उपहार कालापानी लिपुलेक सुस्ता लगायत अन्य गुमी रहेको भूभाग नक्शा बनाएर मात्र नभई अन्र्तराष्ट्रिय स्तरमै कूटनीतिक बार्ता गर्नु पर्ने मधशी साहत्यिकार शिवप्यासीले सुझाव दिए । उनले भने — सरकारले सीमा रक्षकको रुपमा मधेशी जनतालाई जिम्मेवारी दिए त्यसको भूमिका निर्वाह गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?