ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

अन्तरपालिका सार्वजनिक यातायात सञ्चालनको तयारी, ८० किलोमिटरमा दैनिक ४८ बस गुड्ने

४ श्रावण २०७५, शुक्रबार
४ श्रावण २०७५, शुक्रबार

रुपन्देहीका ८ वटा स्थानिय तह जोड्ने गरी अन्तरपालिका मा सर्वजनिक यायाताको साधान नियमित रुपमा सञ्चालनको तयारी गरिएको छ । सैना मैना नगरपालिकाको प्रमुख संयोजकत्वमा ९ वटा स्थानिय तह समेट्ने गरी नगर बस सञ्चालन गर्ने भएको हो । सैना मैना नगरपालिका का प्रमुख चित्र बहादुर कार्कीका अनुसार यस विषयमा पहिलो चरणको स्थानिय तहका प्रमुखहरुको विचमा छलफल समेत भैसकेको छ ।
सैनामैना नगरपालिका, कञ्चन गाउपालिका, गैडहवा गाउपालिका, सियारी गाउपालिका, मयादेवी गाउपालिका, लुम्बिनी सास्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिक र बुटवल उपमहानगरपालिकाको विचमा एक प्रकारको सम्झौता समेत भैसकको छ ।
कुल ८० किलोमिटर सडकमा खासगरी गाउँ– गाउँबाट सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राहीरुलाई लक्षित गरेर यो योजनाको सुरुवात गर्न लागिएको सैनामैनाका मेयर कार्कीको भनाई रहेको छ । सडक निर्माणको कार्य पुरा भैसककेपछि रुट निर्धारण, ईजाजत लागायतका विषयमा स्थानिय तहबाट नै पहल गरीने र नीजि क्षेत्रलाई उक्त क्षेत्रमा यातायातको साधन चलाउनको लाग आह्वान गरिने मेयर कार्कीको भनाई रहेको छ । उनी भन्छन्–‘यो अन्तर पालिका बस सञ्चालन भएपछि खासगरी लुम्बिनी संग ९ वटा पालिकाहरुको पहुँच बढ्ने छ । ’
दिर्घकालिन रुपमा लुम्बिनीमा जान चाहने व्याक्तिहरुलाई लक्षित गरिएपनि खासगरी विहान साँझको समयमा विद्यालय आउनचाहने विद्यार्थीहरुको साथै किसान, मजदुरहरु समेत यो यातयात बाट लाभांवित हुने जनाइएको छ ।
नेपाल सरकार यातायात मन्त्रालय संग यस विषयमा कुरा गर्नको लागि सैना मैना नगरपालिकाको नेतृत्वमा केही दिनमा नै काठमाण्डौमा गएर रुट ईजाजत लगायतको विषयमा फाईनल गरी अन्तर नगर यातायात सञ्चालन गरिने भएको हो ।
नीजि क्षेत्रलाई यसमा बस सञ्चालन गर्नको लागि आह्वान गरिने र यसमा स्तर आधुनिक बस सञ्चालन हुनेमा आफुहरु विस्वत रहेको मेयर काकीले जानकारी दिए । विभिन्न स्थानमा बस स्टप निर्धारण गरी सोही स्थानमा निश्चित समयमा बस रोकी यात्रु चढाउने र ओराल्ने कार्य गरिने भएको छ ।
पहिलो चरणमा कुल ४८ वटा एसि सहितको बस सञ्चालनको लागि नीजि क्षेत्रलाई आह्वान गरिने भएको हो । नगरपालिकाको योजनामा सोही बस मा नै केही स–सानो ब्रेक फास्ट समेत खान मिल्ने गरी योजना अगाडी बढाइएको छ ।
पुर्णरुमा बातानुकुलित बस सञ्चालन गरिदा आन्तरिक मात्र नभई लुम्बिनीमा आएका बाह्य पर्यटकहरु समेत बुटवल, सैनामैना लगायतका स्थानहरुको समेत अवलोकन गर्न सक्ने अपेक्षा लिइएको छ ।
पालिकाहरुले यस विषयमा कुनै पनि थप लगानी गर्न नपर्ने भएको कारणले पनि छिट्टै समहती भएर सडक यातायात र रुट प्रमिटको लागि पहल गरिने आ अपाm्नो पालिका भित्र बस स्टप(स सनो प्रतिक्षालय) निर्माण गर्न सकिने जनाइएको छ ।
दैनिक ४८ वटा बस सञ्चालन भएमा करिव १ सय ५० जनाले तुरुन्त रोजगारी समेत पाउने र करिव ५० करोड रुपैयाँ नीजि क्षेत्रको लगानी हुने भएको कारणले पनि नीजी क्षेत्र उत्साहित भएको पालिकाहरुल जनाएको छ ।
बाटो सडकले निर्माण गरेको कारण गुडाउने बस किनेर सञ्चालन गर्न कुनै पनि अफ्ठारो नभएको अभियानको संयोजक समेत रहेका सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीको भनाई रहेको छ ।

कुल ८० किलोमिटर सडकमा खासगरी गाउँ– गाउँबाट सार्वजनिक यातायातको पहुँचबाट टाढा रहेका सेवाग्राहीरुलाई लक्षित गरेर यो योजनाको सुरुवात गर्न लागिए हो ।
चित्र बहादुर कार्की
मेयर, सैनामैना नगरपालिका

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?