ट्रेंडिंग:

>> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न

सूचना पाउने अधिकार सुनिश्चित गर्न रेडियो

२७ मंसिर २०७५, बिहीबार
२७ मंसिर २०७५, बिहीबार

सल्यान जिल्लाकै पहिलो सामुदायीक रेडियो राप्ती एफएमले वार्षिकोत्सवको अवसरमा रेडियो तथा न्यानो कपडा वितरण गरेको छ । ११ औँ वार्षिकोत्सवको अवसरमा रेडियोले जिल्ला कारागार सल्यानका कैदीबन्दीहरूलाको लागी रेडियो बितरण गरेको हो ।
कारागारमा रहेका कैदिबन्दीहरूको सुचना पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्देश्यले रेडियो बितरण गरिएको शारदा मिडिया संगमका अध्यक्ष रमेश कुमार गौतमले बताए । यस्तै कारागारमा रहेका बालबालिकाहरूलाई न्यानो कपडा पनि बितरण गरिएको छ । ‘सामुदायिक रेडियोको भूमिका समाज परिबर्तनको लागी हुन्छ, रेडियोले रचनात्मक काम गर्न सिकाउने हो । हामीले पनि बार्षिक उत्सवको अवसरमा कारागारका कैदिबन्दी र कारागारमा नै आमासँग रहेका बालबालिकाहरूलाई न्यानो कपडा बितरण गरेका छौँ, उनले भने ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले रेडियोले आवाज बिहिनको आवाजको रूपमा काम गर्नुपर्ने बताए । उनले रेडियोले छिटो छरितो जनतासम्म सुचना पुर्याउने माध्यम भएको बताए । ‘जनतालाई सुसुचित गराउने माध्यम रेडियो हो, जनताको बिस्वास रेडियोबाट प्रशारण हुने सुचना समाचारमा हुन्छ, त्यसैले सत्यतथ्यमा आधारित भएर सुचना समाचार सम्प्रेशनलाई निरन्तरता गर्न आग्रह गर्दछु’, उनले भने ।
यस्तै जिल्ला हुलाक अधिकृत धिरेन्द्र भण्डारीले रेडियो प्रशारण गर्ने सामाग्रीहरूमा सबै क्षेत्र, बर्गको आवाजलाई समेट्नु पर्ने बताए । कार्यक्रममा बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगाएतको सहभागिता रहेको थियो । २०६४ साल मंसिर २६ गतेदेखी नियमित प्रशारण शुरु गरेको रेडियोले समाचारमुलक, चेतनामुलक र मनोरञ्जनात्मक कार्यक्रमहरू प्रशारण गर्दैे आइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?