ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

स्टार्सद्वारा शैक्षिक सामग्री सहयोग

२४ मंसिर २०७५, सोमबार
२४ मंसिर २०७५, सोमबार

लायन्स क्लब अफ बुटवल स्टार्सको आयोजनामा बाग्ग्लु·को ढोरपाटन नगरपालिका–९ मा रहेको ढोरपाटन जनबादी आधारभूत बिद्यालयमा शैक्षिक सामग्री प्रदान गरेको छ । ‘हामी सेवा गर्छाैं’ भन्ने मुल नारालाई आम्मसाथ गरेर मंसिर–९ गते आगलागीबाट क्षती भएको बिद्यालय, बिद्यार्थी र शिक्षक लाई सहयोग गरेको हो ।
विद्यालयलाई ३ वटा स्टल बक्स र भित्ते घडी, भलीबल, नेट जाली गैटी, बेल्चा मन्टेसोरीका सामानहरू प्रदान गरिएको हो । बिद्यार्थीहरूलाई हाइनेक, टोपी, मोजा, कपि, किताब, पेन्सील इलेजर कलर बक्स र शिक्षकलाई डाइरी गरि १ लाख बराबरको सामान बितरण गरेको स्टार्सका अध्यक्ष एम जेएफ एम.एल. पाण्डेले बताए । क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यालयका बालबालिका तथा विद्यालयलाई सहयोग गर्न उक्त सामाग्री हस्तान्तरण गरिएको कार्यक्रम संयोजक प्रेम शर्माले बताए ।
यस्तै गरी बरिष्ठ समाज सेवी तथा सामुदायिक वन उपभोक्ता समूहका गण्डकी प्रदेश सदस्य ददीराम शर्माले सामाजिक काम शहरमुखि नगराई गाउँमुखी गराएकोमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा ढोरपाटन–९ का वडा अध्यक्ष नन्दे सुनार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भद्रमणी सुनार प्रधानाध्यापक देव बहादुर सुनार चौकी इन्चार्ज हवल्दार थान बहादुर के.सी. स्वास्थ्य चौकी इन्चार्ज दिपक थापा, क्लवका सचिव बिजय बर्नवाल, रिन्कु लिगल, राजन जि.सी., को टोलीले हस्तान्तरण गरेको थियो । लायन्स क्लब अफ बुटबल स्टार्स यस अघि पनि बिभिन्न ठाउमा अनाथ तथा असय बालबालीका,बाढी पीडीत, गरिब बिद्यार्थीलाइ छात्राबृती, बृद्घ बद्घालाई आवश्यता अनुसारको सहयोग,आर्थिक अभाबमा उपचार गर्ननसक्नेलाई आर्थिक सहयोग, हर्बल गाडेन, चिल्ड्रेन पार्क, रक्तदान, बृक्षरोपण लगायत एक दर्जन भन्दा बढी, सामाजिक क्रियाकलापमा संलग्न हुँदै आएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?