ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

पत्रकारले समाजका आवाज राज्यसम्म पु¥याउनुपर्ने

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

पत्रकारले गाउँसमाज र कुनाकन्दराका आवाज राज्यका अंग सम्म पु¥याउनुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । बक्ताहरूले पत्रकार र पत्रकारिता जगतले सत्य तथ्य र निष्पक्षतालाई अक्षुण राखी काम गर्नुपर्ने बताएका हुन् । आधुनिक प्रविधिको विकाससँगै पत्रकारितामा केही विकृति पनि मौलाएको भन्दै पत्रकारिताको मर्म र भावनालाई अंगालेर पत्रकारिता गर्न आग्रह गरेका छन् ।
शनिबार कपुरकोटमा आयोजित नेपाल पत्रकार महासंघ सल्यानको चौथो साधारण सभामा बोल्ने बक्ताहरूले समाजका कुना कन्दराहरूका आवाज राज्यका अंगसम्म पु¥याउन पहल गर्नुपर्ने बताए । राज्यलाई जनता प्रति उत्तरदायि बनाउन पत्रकारहरूको ठुलो भूमिका हुने भएकाले सत्य तथ्य र निष्पक्षतालाई अंगिकार गरी अघि बढनु पनें बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख केश बहादुर विष्टले देशका ठुला ठुला परिवर्तनमा पत्रकारहरूको अहम भूमिका भएकाले निडर र जनताको पक्षमा वकालत गरी रहन आग्रह गरे । पछिल्लो समय पत्रपत्रिका पढ्ने रेडियो सुन्ने सस्कार हराउदै गएकाले जनताका अभिरुची विषय र खोजमुलक सूचना सम्प्रेषण जोड दिनु पर्ने बताए ।
यस्तै कपुरकोट गाउँपालिका अध्यक्ष भीम बहादुर सेनले समाजमा भएका सूचनाहरूलाई उजागर गनुै पत्रकारहरूको जिम्मेवारी भएको बताउदै स्थानीय तहलाई पारदर्शी र उत्तरदायि बनाउन भूमिका खेल्न आग्रह गरे ।
यस्तै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले समाज परिवर्तनको संवाहकको रूपमा रहेको पत्रकार जगतले जनता र राज्य बिच पुलको काम गर्नु पर्नेमा जोड दिए । संघीयता, स्थानीय तहलाई सफल बनाउने या नबाउने जिम्मा पत्रकारको हातमा भएकाले संघीयताको सस्थागत विकासमा टेवा पुग्ने गरी पत्रकारिता गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य टेकराज शाहीले स्थानीय स्तरमा भएका विकास निमार्णका काम र शुसाशनका पक्षमा कलम चलाउन आग्रह गरे । पत्रकारहरू कसैको रवाब र दावाव नपरिकन पत्रकारिताको धर्म र मर्मलाइ पारदर्शी ढंगले अघि बढन् आग्रह गरे । मुलुकी आचारअसंहिताको नाममा प्रेसमाथि अंकुश लगाउने प्रयास भएपनि खोज मुलक र अनुसन्धानमुलक पत्रकारितालाई अघि बढाउनु पर्ने बताए ।
कार्यक्रममा प्रेस यूनियनका जिल्ला कोषाध्यक्ष राजेश शर्मा, प्रेस चौतारी सल्यानकी सचिव मिना बुढाथोकी, प्रेस सन्ेटर सल्यानका अध्यक्ष टिकाराम भण्डारी दिपसागर, सामदायिक रेडियो प्रसारक संघ अकोराबका कर्णाली प्रदेश अध्यक्ष रमेश गौतम, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सदस्य सन्तोष जिएम, नेपाल पत्रकार महासंघ जिल्लाका सल्लाहाकार सनत कुमार शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए । चौथो साधारण सभाले सचिव शंकर के सीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष योगराज विकले प्रस्तुत गरेको आर्थिक प्रतिवदेन एक मतका साथ पारित समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?