ट्रेंडिंग:

>> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता

पत्रकार महासंघमा अक्षयकोष स्थापना

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले मंगलबार आफ्नो २४ औँ स्थापना दिवस मनाएको छ । २०५२ मंसिर ४ गते तदर्थ समितीको रूपमा स्थापनमा भएको थियो । सल्यान शाखाले पहिलोपटक स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अबसरमा अक्षय कोष स्थापना गरिएको छ । बिभिन्न ब्यक्तिहरूले अक्षयकोष स्थापना हुन् । अक्षयकोष स्थापनमा शारदा नगरपालीका वडा नम्बर २ घर भएका शारदा नगरपालीका सल्यानका प्रमुख समेत रहेका शुरेस अधिकारी र उनकी श्रीमती कल्पना आर्चायले स्वर्गीय छोरी अजिता अधिकारीको नाममा अजिता स्मृति पत्रकारीता पुरुस्कार स्वरूप ५० हजार अक्षयकोषमा जम्मा गरेका छन् । यस्तै संस्थापक सयोंजक हरीशरन आर्चायले सस्थापक पत्रकारीता पुरुस्कारका लागी ५० हजार ५१ रूपैया अक्षयकोष स्थापना गरेका छन् । यसैबिच नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानमा स्थापीत शालीकराम शर्मा स्मृति पत्रकारीता पुरुस्कारमा रेडियो शारदा एफएम सल्यानले १० हजार अक्षयकोषमा जम्मा गरेको नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक ईच्छुक शर्माले बताए ।
उनका अनुसार दिबसकै अबसरमा जिल्ला अस्पताल सल्यानमा सबै भन्दा बढि रक्तदान गर्ने ब्यक्तिहरूलाई सम्मान गरिएको छ । जिल्ला अस्पताल सल्यानमा बिरामीहरूलाई अहिले सम्म सबैभन्दा धेरै रक्तदान गर्ने हिमाल यात्री र पत्रकार डिल्लीराज रावतलाई सम्मान गरिएको थियो । यात्रीले अहिलेसम्म ५ पटक र रावतले ४ पटक रक्तदान गरिसकेका छन् । महासंघले स्थापना दिबसकै अबसरमा बिभिन्न ब्यक्ति तथा महासघ जिल्ला शाखा स्थापनाका तदर्थ समितीका पदाधीकारि र पूर्व अध्यक्षहरूलाइ सम्मान पनि गरिएको उहाँले बताउनु भयो । सस्थापक सयाेंजक हरीशरण आर्चाय, पूर्ब अध्यक्ष रमेश कुमार गौतम, निर्बतमान काबा अध्यक्ष सनत कुमार शर्मा र सस्थापक सल्लाहकार प्रकाश ज्वालालाई कदर पत्र सहित सम्मान गरिएको छ । साथै पूर्ब अध्यक्षहरू स्वर्गीय शालीकराम शर्मा, उत्तम हमाललाई मरोन्तपरान्त कदर पत्रले सम्मान गरिएको अध्यक्ष शर्माले बताए ।कार्यक्रममा बोल्दै पूर्व सामान्य प्रशासन मन्त्री तथा प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले पत्रकारले सधै राज्यलाइ खबरदारी गर्नुपर्ने बताएका थिए । उनले अहिलेका जनप्रतिनिधिहरू अझै केहि पुरानै प्रवृतीमा भएकाले नयाँ व्यवस्थामा ल्याउन पत्रकारले भुमीका खेल्नुपर्ने बताए ।
‘जति नागरिकलाई जवाफदेहि बनाउन सकिन्छ, त्यसको फल मिठो हुन्छ,’ उनले भने, ‘गलत बाटोमा जाने जो कोहिलाई पनि सहि बाटोमा ल्याउन पत्रकारको महत्वपूर्ण भूमिका हुन्छ ।’त्यस्तै प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले पत्रकारले सत्य र निष्पक्ष तरिकाले समाचार लेख्नुपर्ने जनाउदै आवाज नहुनेको आवाज बन्नुपर्ने बताएका छन् । उनले भने पत्रकार सबैको साझा बन्नुहोस, पक्ष विपक्षमा नरहेर आफ्नो कर्तव्यको पालना गर्नुहोस् ।कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका उपप्रमुख हरी प्रकाश बुढाथोकी, प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाही, ससस्त्र प्रहरी सल्यानका प्रमुख डिएसपी विमल डाँगी, नेपाल पत्रकार महासंघ सल्यानका पुर्व अध्यक्ष रमेश गौतम, केन्द्रिय सदस्य टेकराज शाही, शारदा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष केशव सिंह श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो । महासंघका जिल्ला अध्यक्ष प्रतिक इच्छुक शर्मा, उपाअध्यक्ष भरत कुमार बस्नेत, सहसचिव शिव डाँगीलगायतले बालेका थिए । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?