ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

तस्करीमा संलग्न ५ पक्राउ

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

प्रदेस नम्बर ५ प्रहरी कार्यालय दा· तुल्सीपुर र जिल्ला प्रहरी कार्यालय नबलपरासीको टोलीले सोमबार राति ठूलो परिणाममा अबैध कपडा सहीत पाँच जनालाई पक्राउ गरेको छ । राती नबलपरासीको प्रतापपुर गाउँपालीका–३ स्थित कजैया भित्री कच्ची सडकमा राती भारतबाट मोटरसाईकलमा हालेर अबैध रूपमा नेपाल भित्राएका कपडा सहीत ओसारपसारमा संलग्न ५ जनालाई प्रकाउ गरेको हो ।
प्रहरीका अनुसार रातीको करिब १२ बजेतिर एकाएक भारतिय मोटरसाईकलमा आएपछि प्रहरीले चेकजाँच गर्दा पुरै कपडा अबैध रूपमा भन्सार छली गरी ल्याएको खुलेको हो । प्रहरीले ६ बटा भारतिय मोटरसाईकल ५ जना मानिसहरू नियन्त्रणमा लिएको हो । एक जना मोटरसाईकल छाडेर भागेको हो । उनीहरूले अबैध रूपमा चोरी पैठारी गरेको १२ लाख बराबरको सामान फेला पारेको हो ।
पक्राउ पर्नेमा पाल्हीनन्दनी गाउँपालिका –१ रम्बापुर १ बस्ने मुवारक अन्सारी, रामपुर खडौना बस्ने रिजन चौधरी दगस चौधरी पाल्ली नन्दन गापाका बिनोद यादब, मनोज यादबलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नबलपरासीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले बताए ।
खुल्ला सिमानाको फाईदा उठाउँदै तस्करी मौलाएको भन्दै प्रदेश प्रहरीले तस्करी रोकथाम गर्न नबलपरासीमा टोली पठाएको थियो । प्रहरीले कपडा मोटरसाईकल र तस्करीमा संलग्न मानिसहरूलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?